20210808

नेपालमा २४ घण्टामा ५५ जनाको मृत्यु, २५४८ जना नयाँ संक्रमित थपिए


काठमाडौं / नेपालमा गत २४ घण्टामा कोरोनाबाट २५४८ जना नयाँ संक्रमित थपिएका छन् । १२३७८ जनाको नमूना परीक्षण गर्दा २५४८ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टामा २०२९ जना संक्रमणमुक्त भएका छन् भने ५५ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म मृत्यु हुनेको संख्या १००९३ रहेको छ । मन्त्रालयका अनुसार नेपालमासक्रिय संक्रमितको संख्या ३५४८५ जना रहेको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक