20220325

सही मान्छे, सही ठाउँंमा । धन्यवाद नेपाल सरकार । हार्दिक बधाई र शुभकामना डा. शंकर शर्मा !

 राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त भएका डा. शंकर प्रसाद शर्माले राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित एक समारोहका बीच राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै। तस्बिरः राष्ट्रपति कार्यालय

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक