20220327

कसले देख्छ यो पिँडा ? कसले सुन्छ उनिहरुको मर्म ?

May be an image of ‎one or more people, people sitting, people standing, crowd and ‎text that says '‎वैदेशिक रोजगारीमा जाने नेपाली प्रस्थान DEPARTURE X NEPALI WITH WORKING VISA मਬ RIBH اعن 山E Û‎'‎‎

चुनाबी घोषणा पत्रमा हावादारी सपना हरु कोर्न ब्यस्त छन नेता र दल हरु ।उनीहरुका छेडखानीका भासणहरु त दिनदिनै सुनिरहनु भएकै छ क्या रे ! कसले देख्छ यो पिँडा ? कसले सुन्छ उनिहरुको मर्म ? दिनहुँ यही तस्विर दोहोरिन्छ एयरपोर्टमा । अनी गाली खानुपर्छ यिनै तस्विरमा देखिनेहरुले । स्वदेशबाट केही कुर्लिन्छन - अर्काको देशमा भाँडा माझेर र चर्पी सफ गरेर बस्ने अनी नेपालका ठुला कुरा गर्ने भनेर ! यस्तै छ यहाँको चलन !! 


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक