20220527

पोखरेली गायक कृष्ण देबकोटाले ल्याए जोराधाराको पानी

  कृष्ण देबकोटा, एउटा राम्रो गायक मात्र होइनन उनी सर्जक पनि हुन । अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिकाका सदस्य पनि हुन उनी ।  गीत रचना देखी संगीत सँयोजन सम्म त्यतिकै पोख्त कृष्ण पोखराको आसपास क्षेत्रमा नाचिने उठबस टिपिकल डान्समा पनि बडो मज्जाले तरुनी तन्नेरीहरु सँग कम्मर मर्काउन र उठबस नाच्न माहिर छन । दोहोरीमा पनि उत्तिकै खप्पिस छन कृष्ण ।  कृष्णले गाएका केही लोक गीत र दोहोरी गीतहरु त अहिले पनि उत्तिकै कर्ण प्रिय छन । पछिल्लो समय अमेरिकामा बस्दै आएका कृष्ण यो पाली नेपाल गएर अर्को गीत गाए "जोरधाराको पानी" । कृष्णको यो गीत कस्तो लाग्छ हेरेर कम्मेन्ट गर्नुस है !
गीत रिलिज हुनु अगाडि आएको गीतको पोस्टर यस्तो थियो :



कृष्णको यो गीत मा कस कसको के के भूमिका छ हेर्नुस तल ।   

Audio Credits:-
Song:- 
JOR DHARAKO PANI (जोर धाराको पानी) 

Vocal:- 
Krishna Devkota
Shanti Shree Pariyar
@Shanti Shree Pariyar 

Lyrics/Music:- 
Krishna Devkota

Music Arrange
Ashish Aviral

Sound Mixing
Manoj Pariyar

Recording Studio:-
Raag

Audio/video:- 
Krishna Devkota

----------------------------------------------------------------------
Video Credits:-
Director:- 
Mausam Himali

Cinematographer:-
Nabaraj Upreti


Edit/Color:- 
Nabin Gharti Magar


Artists:-
Pushpa Khadka 
Juna Sundash

Post Production :-
Man Creation

----------------------------------------------------------------------
©&p Krishna Devkota, 2022

Follow on Facebook:-
https://tinyurl.com/mtk76aa2
    

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक