20220808

नेताले जति गल्ती गरे पनि माफ,राजालाई चाहिँ किन पक्षपात ? : रवीन्द्र मिश्र

रवीन्द्र मिश्र तितो बोल्छन तर सत्य बोल्छन, उनका कुराहरु प्रचण्ड, बाबुराम, देउबा, ओली, यादब, थापाहरु र उनका आरती उतार्ने  अनुयायीहरुलाई मन नपर्ला तर उनले देशलाई माथि राखेर बोलिरहेका छन । उनी असफल हुँदा ब्यक्तिगत रुपमा उनको बिग्रिने केही पनि छैन  तर बिग्रिने देशको हो जनताको हो । हुन त शतिले श्राप गरेको देश हो नेपाल, यहाँ यस अघि नै धेरै रवीन्द्र मिश्रहरुका सत्य आवाजहरु कुल्चीइएका छन, देश भक्तिका भावनाहरु मारिएका छन र देशको यो हाल भएको छ । अन्तर्वार्ताकार राजेन्द्र बानियाँका कतिपय बायस लाग्ने प्रश्नहरुका बाबजुद रवीन्द्र मिश्रका उत्तरहरु सान्दर्भिक छन । मनन गरौं !                                   

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक