20230107

सभामुखमा केभिन मकार्थी कसरी निर्वाचित भए र निर्वाचित भए पछि सँसदमा सम्बोधन गर्दै के के भने ?

अमेरिकाको संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले नयाँ सभामुखमा केभिन मकार्थीलाई सदनले सभामुखमा निर्वाचित गरेको छ । उनी रिपब्लिकन पार्टीका उम्मेदवार हुन् । सदनमा रिपब्लिकन पार्टीकै बहुमत भए पनि १४ पटक सम्म भएको चुनाबमा उनी निर्वाचित हुन नसके पनि १५ औं पटक चुनाव गरेपछि उनी निर्वाचित भएका हुन् । गत नोभेम्बरमा भएको मिड टर्म चुनावमा रिपब्लिकनले २२२ र सत्तारूढ डेमोक्र्याट पार्टीले २१२ सिट जितेका थिए । उनी कसरी निर्वाचित भए र निर्वाचित भए पछि सँसदमा सम्बोधन गर्दै के के भने हेर्नुस भिडियोमा :

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक