पद्यकवि रामचन्द्र भट्टराई (मनोरञ्जनरमण शर्मा नेपाली साहित्य उन्नयन सम्मान तथा पुरस्कार, प्रशिक्षक तथा पद्यकवि विदुर अधिकारी–पद्मदीपा पौडेल स्मृति साहित्य सम्मान तथा पुरस्कार रहेको छ । कवि तथा गजलकार सिर्जना खनाल (सूर्यबहादुर-विष्णुकुमारी पण्डित स्मृति नेपाली साहित्य उन्नयन सम्मान तथा पुरस्कार, समर्पित पद्य कवि गोविन्द विनोदी (टीकाप्रसाद-नारायणी काफ्ले स्मृति साहित्य सम्मान तथा पुरस्कार रहेको छ । हाँस्यव्यंग्यय पत्रकार नरनाथ लुइँटेल (आनन्ददेव भट्ट स्मृति साहित्यिक पत्रकारिता सम्मान तथा पुरस्कार, बहुआयामिक कवि केशवराज आमोदी (लक्ष्मीहरिराज-हरिप्रिया बराल स्मृति साहित्य सम्मान तथा पुरस्कार दिने भएको छ । सशक्त मुक्त कवि ज्ञान उदास (महेश्वरलाल-शारदा श्रेष्ठ स्मृति नेपाली साहित्य उन्नयन सम्मान तथा पुरस्कार २०८१, सुसेलीकार चन्द्रा न्यौपानेलाई मुक्तिनाथ दर्शन त्रैमासिक सुसेली सम्मान प्रदान गर्ने निर्णय गरेको छ ।
20241024
मानवाधिकारकर्मी तथा हिमालय टाइम्सका प्रधान सम्पादक प्रा. पुरुषोत्तम दाहाललाई शेरबहादुर-कान्छी उप्रेती स्मृति पत्रकारिता सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय
आगामी माघ १९ गते मुक्तिनाथ दर्शन साहित्य समाज नेपालले चौथो वार्षिकोत्सवको अवसरमा संस्थाबाट प्रदान गरिने साहित्य सम्मान तथा पुरस्कार पाउनेहरूको नामावली घोषणा गरेको छ । सम्मान तथा पुरस्कार छनोट समितिले मानवाधिकारकर्मी तथा हिमालय टाइम्सका प्रधान सम्पादक प्रा. पुरुषोत्तम दाहाललाई शेरबहादुर-कान्छी उप्रेती स्मृति पत्रकारिता सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । महाकाव्यकार माधव वियोगी, सूर्यबहादुर केसी स्मृति नेपाली साहित्य उन्नयन सम्मान तथा पुरस्कार, सशक्त गद्य कवि विवश पोख्रेल, दीनानाथ-हेमकुमारी ओझा स्मृति साहित्य उद्बोधन सम्मान तथा पुरस्कार रहेको छ । प्रधानाध्यापक प्रदीप खतिवडा, मिनाखरेल स्मृति सनातन वैदिक हिन्दु धर्म संरक्षण, सम्बद्र्धन सम्मान तथा पुरस्कार जलजलेश्वर गरुकुल वेदविद्याश्रम मा.वि.मोलुङ्-४ ओखलढुंगा छनोट भएको छ । व्यवस्थापक केशवप्रसाद अधिकारी (रामप्रसाद-रुद्रकुमारी भुर्तेल) स्मृति सनातन वैदिक धर्म संरक्षण सम्मान तथा पुरस्कार सोमसरला वेदविद्याश्रम गुरुकुल गौरीघाट काठमाडौं छनोट भएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक