20241222

एलन मस्क : उनी राजनीतिमा आएको पटक्कै चित्त बुझेको छैन

एलन मस्कको म ठुलो फ्यान हुँं । उनी संसारकै लागि राम्रो उदाहरण र भबिस्य हुन । उनी राजनीतिमा आएको मलाई पटक्कै चित्त बुझेको छैन । संसारको हिरो एलन राजनीतिको हिलोमा फसे भने त्यो उनका लागि मात्र होइन भबिस्यका अन्य एलनहरु लाई पनि त्यसले ठुलो र नकारात्मक प्रभाब पार्ने छ । यस्ता बिबेक र बुद्धी भएका मान्छेहरु संसारलाई लिड गर्ने हुनु पर्छ । उनी जस्ता असाधारण मान्छे राजनीतिमा नआउनु र स्वतन्त्र बस्नु नै राम्रो होइन र ? यहाँहरुलाई के लाग्छ ? - रामप्रसाद खनाल

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक