20241220

के रबी लामिछानेको मानबाधिकार हनन भएकै हो ? रबीको "फोटो काण्ड"को चिरफार र कानुनी ब्यबस्था !

के रबी लामिछानेको मानबाधिकार हनन भएकै हो ? रबीको फोटो काण्डको चिरफार र कानुनी ब्यबस्था ! रबी लामिछानेको सहकारी प्रकरणमा अब कानुनी कसरी अगाडि बढ्ला यी र यस्ता कैयौं सवालमा, कानुनी सवाल अधिबक्ता स्वागत नेपालका तर्कहरु पनि । हामी जे देख्छौं त्यही बोल्छौं, कसै सँग कुनै लेनादेना छैन र राजनीति भन्दा धेरै टाढा रहेका, अलग रहेका, हर कुरालाई इस्स्यु वाइज हेर्ने र बोल्ने लेख्ने हामी तितो लाग्ला तर सत्य र यथार्थ बोल्ने प्रयास गर्छौं । धन्यवाद ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक