20250109

अमेरिकाको क्यालिफोर्नियामा केहीदिन देखी भैरहेको आगजनिले जन धनको ठुलो क्षति, एक लाख तिस हजार भन्दा बढी मानिस घर छाड्न वाध्य


अमेरिकाको क्यालिफोर्नियामा केहीदिन देखी भैरहेको आगजनिले जन धनको ठुलो क्षति गराएको छ । लस एन्जेलस, इटन, पालिसडेस, जेम्सवुड, मार्क हामील मेन्डिमोरमा आगलागीले उग्ररुप लिँदा त्यहाँका एक लाख तिस हजार भन्दा बढी मानिस घर छाड्न वाध्य भएका छन । आगो अझै नियन्त्रनमा आएको छैन र कैयौ ठाउँं हरुमा बासस्थान खाली गराउने क्रम जारी छ । त्यहा अहिले ४ लख ५० हजार मानिस बिजुली र पानी लगायतका सेवा बाट बन्चित भएका छन । क्षतिको विवरण आउन अझ बाँकी छ । 


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक