tag:blogger.com,1999:blog-2184773908166037693.post1017881341547807404..comments2024-01-24T10:34:44.985-05:00Comments on नेपाल मदर डट कम (www.NepalMother.com) - नेपाल बाहिर नेपालीहरुको सामुहिक आवाज : सँसद बिघटन र नागरिकता अध्यादेश बारे नेपाल नागरिक अभियान यसो भन्छ, प्रेस बिज्ञप्ती हेर्नुस जस्ताको तस्तै www.Nepalmother.comhttp://www.blogger.com/profile/15291013274153720511noreply@blogger.comBlogger1125tag:blogger.com,1999:blog-2184773908166037693.post-63878278384738378092021-05-27T00:28:45.139-04:002021-05-27T00:28:45.139-04:00नेपाल नागरिक अभियानकाे नागरिक जागरण अपिललाइ सराेका...नेपाल नागरिक अभियानकाे नागरिक जागरण अपिललाइ सराेकार पक्ष तथा अाम पाठक समक्ष पुगाउनमा सहयाेग प्राप्त भएकाेमा अमेरीका रहेर पनि नेपाल र नेपालीकाे हक हीतमा सदा कलम चलाइ रहने सनातन संस्कृति प्रेमी राम प्रसाद खनालज्यूकाे नेतृत्व र व्यवस्थापनमा संचालीत nepalmother.com परिवारमा हार्दिक नमन । नेपालमा समस्या मात्र हाेइन प्रशस्त सम्भावनाहरू पनि छन खाचाे छ इमान्दार सुधारवादी नेतृत्व प्रवृत्तिका उत्तरदायी नेतृत्व जाे जसले मुलुककाे माटाे सुहाउदाे प्रजातन्तकाे जगमा सनातन संस्कृति, प्रकृित र प्रध्दत्तिकाे सन्तुलीत उपयाेग, संरक्षण तथा सम्वर्ध्दन गर्नमा अग्रसर रही नतिजाउन्मुख हुनेछन । नीतिषत भ्रष्टाचार र अातंकवादकाे निश्चित राष्ट्रिय सिमा क्षेत्रमात्र हुदैन । यसले साना ठूला सवैदेशलाइ तहस नहस गर्ने छ । तसर्थ याे साझा एजेण्डा हाे । स्वतन्त्र मुलकुकाे सार्वभाैम हकअधिकार मानवताका वारेमा नेपालसंग तथ्यगत अाधारका कयाै प्रश्न र मागहरू छन विश्व सामु राखेर शान्ति र न्याय पथमा वढ्न । नेपाल र नेपाली वचाउने र वनाउने प्रथम दायित्व नेपालीहरूकै हाे । यीनै सन्दर्भमा नेपाल मदर डट कमलाइ सफलता मिलाेस, हार्दिक नमन । Anonymoushttps://www.blogger.com/profile/18206517392774673570noreply@blogger.com