tag:blogger.com,1999:blog-2184773908166037693.post1244263230937196628..comments2024-01-24T10:34:44.985-05:00Comments on नेपाल मदर डट कम (www.NepalMother.com) - नेपाल बाहिर नेपालीहरुको सामुहिक आवाज : शतिले श्राप गरेको देशमा : सर्बहारा नेताहरु सामान्य पेट दुख्दा श्रीमती जचाउन सिङापुर जान्छन, कोही जापान गएर राज्यको ६० लाख कुर्लुम्म खान्छन, कोही अमेरिका धाउँछन्, कोही एयर एम्बुलेन्स मगाएर थाइल्यान्ड पुग्छन तर यि सामन्ती, पञ्चे, निरँकुश, दमनकारी आदी उपनाम पाएका पूर्व प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठ औषधी किन्न नसक्ने भएर मृत्यु को दिन कुर्दैछन, यमराजलाई छिटो डाक्दैछन !www.Nepalmother.comhttp://www.blogger.com/profile/15291013274153720511noreply@blogger.comBlogger2125tag:blogger.com,1999:blog-2184773908166037693.post-72761909618886016232013-07-12T19:52:59.988-04:002013-07-12T19:52:59.988-04:00
मरिचमान बारे मेरो मूल्यांकन

मरिचमान बारे मेरो मूल्यांकन

सामान्य पारिवारिक पृष्ठभूमीका मरिचमानले शिक्षक पेशाबाट व्यवसायिक यात्रा थालेर राष्ट्रिय पंचायतको अध्यक्ष हुँदै प्रधानमन्त्री सम्म बन्न सफल भए । यसरी पंचायतकालका अन्तीम प्रधानमन्त्री बनेका मरिचमानले चाहेको भए अकुत सम्पत्ति कमाउन सक्थे । तर उनले यसो गरेनन्, यो उनको आदर्श पक्ष हो ।

नेपाललाई आफ्नो एकलौटी बजार बनाउन र नियन्त्रणमा राख्न उद्धत तत्कालीन भारतीय शासकले उसकै देशबाट हतियार किन्नु पर्ने भन्ने दवावलाई तत्कालीन मरिचमान सरकारले नमान्दा र उसका सामु नझुक्दा भारतले नेपालमा नाकाबन्दी नै ग¥यो । तर तत्कालीन राजा बीरेन्द्रको आशय अनुरूप मरिचमान सरकारले संकट झेलेर भए पनि राष्ट्रिय स्वाभिमानलाई गिर्न दिएन । यसमा पनि मरिचमानको भूमिका सकारात्मक रहेको मूल्यांकन गर्न सकिन्छ ।

तर खै कुनी किन हो, उनले समयानुकुल हुनै पर्ने परिवर्तनलाई स्वीकार्न चाहेनन् । त्यसै कारण परिवर्तित समयले उनलाई पाखा लगाइदियो ।

तथापी मरिचमानमा रहेको आर्थिक इमान्दारिता र राष्ट्रिय स्वाभिमानको पक्ष भने सँधैका लागि र सवैका लागि एउटा अनुकरणीय उदाहरण भएर रहने छ ।
Anonymoushttps://www.blogger.com/profile/03258172667927794084noreply@blogger.comtag:blogger.com,1999:blog-2184773908166037693.post-84619998158800363732013-07-12T00:06:37.339-04:002013-07-12T00:06:37.339-04:00reading it feel really bad n we cannot get leader ...reading it feel really bad n we cannot get leader like him. time has proved it. Pls help him and post the detail contact to make helping realaible.Anonymoushttps://www.blogger.com/profile/05625133602832593188noreply@blogger.com