tag:blogger.com,1999:blog-2184773908166037693.post1306581950222893149..comments2024-01-24T10:34:44.985-05:00Comments on नेपाल मदर डट कम (www.NepalMother.com) - नेपाल बाहिर नेपालीहरुको सामुहिक आवाज : संविधान सभाको म्याद अब ६ महिना भन्दा बढी थप्न नसकिने सर्वोच्च अदालतको फैसला !www.Nepalmother.comhttp://www.blogger.com/profile/15291013274153720511noreply@blogger.comBlogger2125tag:blogger.com,1999:blog-2184773908166037693.post-25705478450262557472011-05-25T11:33:19.403-04:002011-05-25T11:33:19.403-04:00"संकटकाल को घोषणा र रास्ट्रपति शाशन"
‘स..."संकटकाल को घोषणा र रास्ट्रपति शाशन"

‘संविधान नबनेसम्म म्याद थप गर्न सक्ने’ आशय झल्काउने फैसलालाई यस पटक सर्वोच्चले सच्याएको छ। अझ अप्रत्यक्ष रुपमा पोहोर थपिएको एक वर्षको म्याद नै ठीक नभएको इंगित गरेको छ।

भनेपछि अहिलेको संबिधान सभा नै अबैधानिक छ; अब अबैधानिक संबिधान सभाले अबैधानिक किसिम ले अबैधानिक म्याद थप्न लाग्नु कति अबैधानिक कुरो हो?
नेपाल मा अहिले संबिधान सभा छैन; संबिधान पनि छैन; ६०१ जना अबैधानिक लुटेरा हरुको दस्ता मात्र छ जसले जनताको कर अबैधानिक किसिम ले लुटेर खाइ रहेका छन्

जेठ १४ गतेको कुनै औचित्य छैन; जेठ १४ गते पोहोर नै दिवंगत भै सक्यो; अब एकमात्र बैधानिक शक्ति भनेको रास्ट्रपति र नेपालि सेना हुन्; उनीहरुले अविलम्ब शक्ति हात मा लिएर देश मा संकटकाल घोषणा गरेर पुन: संबिधान सभाको चुनाव गराउनु पर्छ र यौटा संविधानसम्मत रास्ट्र को निर्माण गर्नु पर्छ; यसको कुनै बिकल्प छैन नत्र अहिले को तरल स्थिति मा नेपाल भन्ने देश को मान्यता छिमेकी देश लगायत अन्तर रास्ट्रीय समुदाय ले नगर्न सक्दछ र नेपाल को नक्शा नै गायब हुन सक्छAnonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-2184773908166037693.post-14983573177305718482011-05-25T10:55:41.108-04:002011-05-25T10:55:41.108-04:00‘संविधान नबनेसम्म म्याद थप गर्न सक्ने’ आशय झल्काउन...‘संविधान नबनेसम्म म्याद थप गर्न सक्ने’ आशय झल्काउने फैसलालाई यस पटक सर्वोच्चले सच्याएको छ। अझ अप्रत्यक्ष रुपमा पोहोर थपिएको एक वर्षको म्याद नै ठीक नभएको इंगित गरेको छ। मुलुकमा संकटकाल लागेको बेलामा त बढीमा छ महिनासम्म मात्र म्याद थप्न मिल्ने व्यवस्था छ भने सामान्य अवस्थामा १ वर्ष कसरी थपियो भन्ने प्रश्न फैसलाले उठाएको छ।
आजको फैसलामा स्पष्ट भनिएको छ। “मुलुक संकटमा परेको बेलामा समेत सो कारण देखाई संविधान सभाको कार्यकाल केवल ६ महिनासम्म बढाउन सकिने समयसीमा संविधानले तोकेको छ भने सामान्य अवस्थामा अन्य कारण देखाई संविधान निर्माण गर्ने काम पूरा हुन सकेन भन्दै ६ ...महिनाभन्दा बढी अवधिसम्मको लागि संविधान सभाको कार्यकाल बढाउन मिल्ने हुँदैन”, फैसलाको यो अंशले पोहोर थपिएको म्याद नै ठीक नभएकोले नैतिक प्रश्न उठाएको छ। यस्तो अवस्थामा थप एक वर्षको म्याद थपको जुन कुरा अहिले आइरहेको छ, त्यो पूरै गलत हुने यो फैसलाले देखाएको छ। यसले अबको म्याद थपको कानुनी वैधतामाथि प्रश्न उठाउने छ। किनभने फैसलामा पनि भनिएको छ- ‘कार्यकाललाई अनावश्यक रुपमा लम्व्याउँदै जाने वा अनन्तता दिने प्रयत्न गरियो भने त्यो अन्तरिम संविधानको मर्म र सार्वभौम जनताको मतदानबाट व्यक्त इच्छा तथा निर्देश विपरीत हुन जान्छ /

Jai Nepal!Anonymousnoreply@blogger.com