tag:blogger.com,1999:blog-2184773908166037693.post2290351419332949977..comments2024-01-24T10:34:44.985-05:00Comments on नेपाल मदर डट कम (www.NepalMother.com) - नेपाल बाहिर नेपालीहरुको सामुहिक आवाज : माओवादीको जारी विस्तारित वैठक हलभित्रको माहौल प्रेम, यौन र जवानीका बिषयमा पनि केन्दि्रत छ !www.Nepalmother.comhttp://www.blogger.com/profile/15291013274153720511noreply@blogger.comBlogger1125tag:blogger.com,1999:blog-2184773908166037693.post-71396334819913474272012-07-22T01:48:28.792-04:002012-07-22T01:48:28.792-04:00Arjun
amanstha77@yahoo.com
कमला जि तपाईंको बैचारिक...Arjun<br />amanstha77@yahoo.com<br />कमला जि तपाईंको बैचारिक आक्रोश प्रती म लगायत प्राये सबै नेपालीहरु सहमत् छन जस्ले तपाईं जस्ता हजारौ बलिदान मा होमिएका महिला चेतिबेती हरु प्रती सहानुभुति प्रकट गर्दछ। वास्तब्मा वास्तविकता त्यही हो जुन तपाईंले प्रस्त देखिरहनु भएको छ। तपाईं चेलीहरुले जुन साहस् र अठोट लिएर आफ्नो चुला,चौका र घर परिवार छाडेर जनयुध्दमा होमिनु भयो त्यो सराहनिये छ र त्यो चेलीहरुको साहस् प्रती ह्रिदये देखी सम्मान गर्दछु तर ति चेलीले के पाये त? भोजपुर कि बिहानी राइ भन्नु हुन्छ:- १० बर्षाको जनयुध्दमा म लुटिए आफ्नै कम्रेड हरु बाट- सुरुमा उनिहरुले मेरो उर्बर जवानी लुटे,त्येस्पछि मेरा निर्दोश सपनाहरु लुटे, अहिले सबै लुताएर घर फर्किन लाग्दा जाबो ३ लाख को चेक् पनि लुटे, यो कर्ण प्रियाे पन्तिहरु उनै बिहानी राइ को हो जुन नेपाल न्युज बाट सभार गरिएको थियो, एस्ता उर्बर अस्मिता लुटिएका चेलीहरु वहाँ मात्रा हैनन वहाँ जस्ता धेरै छन।के यही हो त जनयुध्दको मर्म र भावना? यो त एउटा सोशण हो ,खेलौना हो जुन ग्रोउन्ड मा खेले अनी छादि दिए।त्यसैले येस्को बिशयेमा पनि कडा आवाज उठ्नु पर्छ जो जती चेलीहरु बेघर भएक्ला छन तेस्को बीशयेमा पनि कडा आवाज उठ्नु पर्छ, जहाँ सम्म अहिले सामायोजन् को कुरा छ त्यो बिल्कुल नयाँ भरना छनोउत को प्रकृया हो त्येस्तो हुनु हुँदैन समायोजन् चाहने लडाकु मित्र हरुले सो त भरना हुन पाउनु पर्छ, त्याहा कुनै प्रकारको क्रीतेरिया तोकिनु हुँदैन। यि कुराहरु हाम्रा नेता जि हरुले हल गर्दैनन तपाईं हामी आँफै लागि परेउ भने सम्मान पाइएला नत्र तपाईं हाम्रा सपना-सपना मै सिमित रहने छ।Anonymousnoreply@blogger.com