20081011

गिरिजाको डरले प्रचन्ड माकुनेको शरणमा !!




गिरिजाको सम्भाबित आकर्मणका डरले र सरकार चलाऊन धौ धौ पर्न थाले पछी प्रचन्ड आँफैले धोका दिएर सडक मा झारिएका माधव नेपालको शरणमा पुगेकाछन । माकुनेको घर मै गएर प्रचन्डले उन्लाई साक्रिय राजनीतिमा आउन आग्रह गरेकाछन । प्रचन्डले संबिधान मस्यौदा समिती वा उचस्तरिय समिती मा बसेर सहयोग गर्न बिन्ती बिसाएका छन। प्रचन्ड को अर्को जाल मा पर्न माधव तयार हुन्छन वा हुँदैनन हेर्न बाँकी नै छ तर प्रचन्ड सरकार ढल्ने डरमा परे पछीओ उन्को हैसियत पनि नेपालीले छर्लङ देख्दैछन। उता गिरिजा प्रचन्ड सरकार ढाल्ने खेलमा लागिसकेका छन । यस्ले गर्दा नेपालको राजनीति झन अस्थिर देखिदैछ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक