(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20101114

सम्पादकीय


नेपालमा करिब २० बर्ष  पत्रकारिताको अनुभव, निष्पक्ष साप्ताहिकको १५ बर्ष  नियमित प्रकाशन, थुप्रै राष्ट्रिय  पत्रपत्रिकामा संलग्नता, रेडियो नेपाल, नेपाल टि.भी. समेतको अनुभवपछि नेपाल मदर डट कम (WWW.NEPALMOTHER.COM) को प्रकाशन अमेरिकाबाट शुरु भएको २ वर्ष पूरा भइ यो तेश्रो बर्षमा छौं हामी । अमेरिकामा बस्ने नेपालीलाई लक्षित गरि शुरु गरिए पनि यो अमेरिकामा मात्र नभई विश्वका प्रायः सवै देशहरुमा छरिएर रहेका नेपालीहरुबीच  मात्र होइन, नेपालमा पनि कम्प्युटर र इन्टरनेटको पँहुच भएका नेपालीबीच छोटै अबधिमा यो असाध्यै लोकप्रिय हुँदै गयो । नेपाल मदर डट कम राजनितिबाट पूर्ण  अलग र स्वतन्त्र रही जस्तो छ त्यस्तै यथार्थ कुरा प्रकाशन गर्ने गरेकै कारणले होला लोकप्रिय हुँदै गएको । हामी फेरी पनि प्रतिबध्दता जाहेर गर्दछौं कि "हामी कुनै राजनितिक दल वा विचारसँग कहिलै नजिक हुने छैनौं, स्वतन्त्र, निष्पक्ष, यथार्थ कुरा प्रकाशित  गर्नु, आतंकवाद, अधिनायकवादको विरोध गर्नु, प्रजातन्त्रको पक्षमा बोल्नु , पाठक र दर्शकलाई यथार्थ समाचार, लेख, साहित्य, मनोरन्जन, सामुदायिक गतिविधि, समसामयिक कुराहरु, भलाकुसारी, तस्वीर जस्ताको त्यस्तै पस्किनु हाम्रो कर्तव्य र दायित्व हुनेछ । यसमा सवैको सहयोगको अपेक्षा गर्दछु । धन्यवाद ।।

- रामप्रसाद खनाल
प्रधान सम्पादक
 नेपालमदर डट कम

बिशेष सम्पादकीय : 

जुन सुकै दलमा भएका भए पनि राष्ट्रलाई मायागर्ने सच्चा, इमान्दार, निस्वार्थी नेत्रित्व अगाडि आउ, गोलबन्द होउ, हत्या हिँसा अन्त्य गर्दै शान्ति र संबिधानको लागि योगदान देउ, नेपाल बंचाउ ।

2 comments:

  1. rubel le nepal ra nepali ko barema testo tuchha kura gareko bha ma aam nepali ho. mero ni ragat umilcha.ma sunera basirakhna sakdina the.chaye tyo frorieghn minister sujata koirala ko joi hos ya aaru koi ma tesko ko nidar ma khukuri le nepal ko itihass kori dinthe ra aafu khusi sajaya bhogna tayar hunthe

    ReplyDelete
  2. True patriots we; for be it understood we left our country for our country's good.

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक