20101114

सम्पादकीय


नेपालमा करिब २० बर्ष  पत्रकारिताको अनुभव, निष्पक्ष साप्ताहिकको १७  बर्ष  नियमित प्रकाशन, थुप्रै राष्ट्रिय  पत्रपत्रिकामा संलग्नता, रेडियो नेपाल, नेपाल टि.भी. समेतको अनुभवपछि नेपाल मदर डट कम (WWW.NEPALMOTHER.COM) को प्रकाशन अमेरिकाबाट शुरु भएको १६ वर्ष पूरा भइ १७ बर्षमा छौं हामी । अमेरिकामा बस्ने नेपालीलाई लक्षित गरि शुरु गरिए पनि यो अमेरिकामा मात्र नभई विश्वका प्रायः सवै देशहरुमा छरिएर रहेका नेपालीहरुबीच  मात्र होइन, नेपालमा पनि कम्प्युटर र इन्टरनेटको पँहुच भएका नेपालीबीच छोटै अबधिमा यो लोकप्रिय हुँदै गयो । नेपाल मदर डट कम राजनितिबाट पूर्ण  अलग र स्वतन्त्र रही जस्तो छ त्यस्तै यथार्थ कुरा प्रकाशन गर्ने गरेकै कारणले होला लोकप्रिय हुँदै गएको । हामी फेरी पनि प्रतिबध्दता जाहेर गर्दछौं कि "हामी कुनै राजनितिक दल वा विचारसँग कहिलै नजिक हुने छैनौं, स्वतन्त्र, निष्पक्ष, यथार्थ कुरा प्रकाशित  गर्नु, आतंकवाद, अधिनायकवादको विरोध गर्नु, प्रजातन्त्रको पक्षमा बोल्नु , पाठक र दर्शकलाई यथार्थ समाचार, लेख, साहित्य, मनोरन्जन, सामुदायिक गतिविधि, समसामयिक कुराहरु, भलाकुसारी, तस्वीर जस्ताको त्यस्तै पस्किनु हाम्रो कर्तव्य र दायित्व हुनेछ । यसमा सवैको सहयोगको अपेक्षा गर्दछु । धन्यवाद ।।
- रामप्रसाद खनाल
प्रधान सम्पादक
 नेपालमदर डट कम

International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा धेरै तिर छुने, नेपाल आमा र संसार भर रहेका नेपाली प्रति समर्पित, राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली समुदायको स्वयमसेबक र १७५ देशमा पढिने नेपालीहरुको साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम । 
संस्थापक / प्रधान सम्पादक: रामप्रसाद खनाल,
 कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई,
 सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी, 
प्रधान कार्यालय: Winchester Virginia अमेरिका, 
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं, Email: info@nepalmother.com, rampdkhanal@gmail.com


2 comments:

  1. rubel le nepal ra nepali ko barema testo tuchha kura gareko bha ma aam nepali ho. mero ni ragat umilcha.ma sunera basirakhna sakdina the.chaye tyo frorieghn minister sujata koirala ko joi hos ya aaru koi ma tesko ko nidar ma khukuri le nepal ko itihass kori dinthe ra aafu khusi sajaya bhogna tayar hunthe

    ReplyDelete
  2. True patriots we; for be it understood we left our country for our country's good.

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक