20101119

हार्दिक श्रध्दान्जली !


आदरणीय दिदी रजनी श्रेष्ठकी ममतामयी आमा, आदरणीय दाजु रबिन्द्र श्रेष्ठकी पुज्यनिय सासु आमा उत्तरा देबी श्रेष्ठज्युको ८८ बर्षको उमेरमा नेपालमा निधन भएको दु:खद खबर प्राप्त भयो । यस दु:खद घडीमा स्वर्गीय आमा प्रति हार्दिक श्रध्दान्जली अर्पण गर्दै शोक सन्तप्त समस्त परिवार जनमा हार्दिक समबेदना प्रकट गर्दछौं ।

- रामप्रसाद खनाल एबम समस्त खनाल परिवार          

1 comment:

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक