20101110

पत्रकार सूर्य थापा र शारदा कुँवरलाई हार्दिक बधाई

 हाम्रा प्रिय भाई एबम पत्रकार सूर्य थापाको भर्खरै शारदा कुँवर सँग अमेरिकाको न्यू योर्कमा शुभ विवाह सम्पन्न भएको मा नब दम्पत्ती लाई हार्दिक बधाई तथा शुखद दाम्पत्य जिबनका लागि हार्दिक मंगलमय शुभकामना ।

- राम प्रसाद खनाल - अध्यक्ष, अन्तरराष्ट्रिय कलाकार मँच 
- प्रधान सम्पादक - नेपाल मदर डट कम तथा समस्त परिवार 

*************************************************

 



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक