| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
![]()
नेपाल अमेरिका पत्रकार संघले रक्तदान कार्यक्रम गर्दै
नेपाल अमेरिका पत्रकार संघले ७औं बार्षिक साधारण सभाको अबसरमा मे ४ शनिबार बिहान ८ बजे देखि ११ बजेसम्म माउन्ट होप ब्लड सेन्टर, बाल्टिमोर, मेरील्याण्डमा रक्तदान कार्यक्रम राखेको हुनाले तपाइँलाइ उपस्थितिको लागि बिनम्र अनुरोध छ/ साथै रक्तदान गर्न यो तलको लिंकमा आफ्नो नाम दर्ता गराउनु होला: http://www.redcrossblood.org/ नडराउनुहोस! तपाइँ संग म पनि रक्तदान गर्दै छु/ रक्तदान नै गर्न भनेर उक्त दिन म न्युयोर्क देखि बाल्टिमोर जाँदै छु/ रक्तदानमा तपाइको मित्र, अर्जुन प्रसाद मैनाली अध्यक्ष-ब्लड डोनर्स अफ अमेरिका
**********************
अनेसास फ्लोरिडा च्याप्टर नमस्कार, भर्खरै हाम्रो आँगनीमा आएको नयाँ वर्ष २०७० को हार्दिक मंगलमय शुभकामना यहाँहरु सबैमा अर्पण गर्दै, फेरीपनि हाम्रो वार्षिक साहित्यिक प्रतियोगिताको बेला आएको सुचित गर्न चाहन्छु. यस वर्ष पुन: 'कविता प्रतियोगिता' नै आयोजन गर्ने जमर्को हामीले गरेका छौं. प्रतियोगिताका नियमहरु यस प्रकार छन् : १. नाम: फ्लोरिडा-व्यापी नेपाली कविता प्रतियोगिता २. कविता नेपाली भाषामा लेखिएको हुनुपर्ने छ. ३. प्रतियोगितामा १८ वर्ष भन्दा माथिका फ्लोरिडा राज्यमा बस्ने जो-सुकैले भाग लिन पाउनुहुनेछ . ४. कविता १५० शब्दमा नबढाई लेखिएको हुनुपर्ने छ. ५. मिति: जुन ३०, २०१३ भित्र निम्न लिखित ठेगानामा कविता पठाउन सक्नुहुने छ:
इमेल द्वारा: inlsfloridachapter@gmail.com / sadhana477co@gmail.com
नेपाली भाषा- साहित्यको जगेर्ना गर्न अनेसास फ्लोरिडा च्याप्टरले थालनी गरेको यस कार्यमा यहाँहरु सबैको सहयोग रहने छ भन्ने आशा हामीले लिएका छौँ. आशा छ यहाँहरु सबैले आफू भित्रको कवि-मनलाई झक्झक्याएर ब्युंझाउनु हुनेछ, अन्यन्तै सुन्दर, आफैमा सरस, हाम्रो प्यारो नेपाली भाषामा अझ सुन्दर कविताको रचना गर्नुहुनेछ अनि त्यो कविता हामीलाई माथिको ठेगानामा पठाउनु हुने नै छ . सल्लाह/ सुझाबको अपेक्षा सहित, साधना शर्मा महा-सचिब अनेसास फ्लोरिडा च्याप्टर **********************
नेपाली
कांग्रेसका
नेता अर्जुन नरसिंह केसी सग अन्तरक्रिया तथा नयाँ बर्ष २०७० को शुभ कामना कार्यक्रम
नेपाली
जनसम्पर्क समिति अमेरिका, भर्जिनिया च्याप्टर
ले हाल अमेरिका आउनु भएका
नेपाली काँग्रेस का केन्द्रिय सदस्य तथा पूर्व मन्त्रि अर्जुन नरसिंह के सी सग नेपाल
को बर्तमान राजनैतिक अबस्था का बारे मा अन्तर क्रिया तथा नेपाली नयाँ
बर्ष २०७० को अबसर मा शुभ -कामाना
आदनप्रदान कार्यक्रम को आयोजना गरेको ले निम्न स्थान, मिति र समयमा उपस्थित भइदिनुहुन सबै मा
हार्दिक
अनुरोध गर्दछौ।
स्थान ः Chantilly Regional Library,4000 Stringfellow Rd.,
Chantilly, VA 0151
***********************युरोप बेल्जियम कार्यक्रम स्थल बाट प्रत्यक्ष प्रसारण चर्चित लोकप्रिय गायक राम कृष्ण ढकाल र चर्चित गायिका मल्लिका कार्कीको कार्यक्रम युरोप बेल्जियम कार्यक्रम स्थलबाट प्रत्यक्ष प्रसारण हुदैछ , सुन्न नभुल्नु होला।नेपालमा मा निम्न समय र मितिमा नेपालीको रेडियो ८ ८ .८ मेघाहर्ज बाट साथै विश्व भरि gorkhaliradio.com वा nepalikoradio.com बाट अनलाइन सुन्न सक्नुहुने छ, गत वर्षको डिसेम्बर १ ० तारिक का दिन जर्मनी बाट नेपालीको रेडियो ८ ८ .८ मेघा हर्ज मार्फत गायक राजेश पायल राई र गायिका इन्दिरा जोशी को प्रत्यक्ष अन्तर्वार्ता सहितको कार्यक्रम को ४ घण्टे लामो प्रत्यक्ष प्रसारण गरिसकेका लब थापा यस पटक बेल्जियम को यस कार्यक्रम लाई बिशेष प्रस्तुति का साथ मा कार्यक्रम स्थल बाटै गायक गायिका संग को अत्यन्त रोचक अन्तर्वार्ता , कार्यक्रम आयोजक पासा पुच: का पधादिकारीहरुको अन्तर्वार्ता सहित कार्यक्रम को सिधै प्रसारण गर्ने भएका छन। यस प्रत्यक्ष प्रसारण लाई विश्व भरि आनरोइड मोबाईल सेट मा tunein.com बाट nepalikoradio मार्फत सुन्ने व्यवस्था पनि गरिएको छ। यस प्रत्यक्ष प्रसारण लाई अन्तरष्ट्रिय कलाकार मंच-युरोप को प्रयोजन र प्रस्तुति रहेको छ। सके सम्म प्रत्यक्ष सहभागी हुनु होस नभए प्रत्यक्ष प्रसारण सुन्नुहोस , नेपाली संगीत अनि नेपाली कला कर्मीलाई प्रोत्साहन गर्नु होस !!! समय मिलाएरै उपस्थित हुनु होला , समय मिलाएरै सुन्नु होला। २ ७ अप्रिल शनिबार ८:४ ५ साँझ ( नेपाली समय ) प्रत्यक्ष प्रसारण स्थल आन्तवेर्पेन बेल्जियम http://www.gorkhaliradio.com/ ****************************************************
बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन
अमेरिका(वाना)
ले तदअनुसार अप्रिल २८, २०१३ का दिन टाओसन स्थित सेन्ट पायस
चर्चमा नयाँ वर्ष २०७० को कार्यक्रम धुमधामका साथ मनाउने निर्णय गरेको छ ।
कार्यक्रममा नयाँवर्षको आदानप्रदानका साथसाथै विभिन्न ख्यातिप्राप्त
कलाकारहरु र स्थानीय कलाकारहरुको सुमधुर गीत तथा नृत्यका साथै डिजेको समेत
व्यवस्था गरेको र वानाका सक्रिय सदस्य तथा सहयोगी जस्ले ६२ घण्टाभन्दा बढी
अनवरतरुपमा टेलिभिजन टक सो संचालन गरी गिनिज बुक अफ वल्र्ड रेकर्डमा नयाँ
कृतिमान कायम गर्दै नेपाल र नेपालीहरुलाई विशेष गरी बुद्ध नेपालमा जन्मिएको
कुरालाई विश्वभर फैलाउन गर्नुभएको कार्यको उच्च सम्मान गर्दै गिनिज वल्र्ड
रेकर्डर श्री रवी लामिछाने ज्यूलाई सम्मान गरिने उक्त कार्यकम्रमा यहाँको
गरिमामय उपस्थितिको लागि वाना कार्य समिति हार्दिक निमन्त्रणा गर्दछ ।
स्थानः सेन्ट पाएस क्याथोलिक चर्च ६४२८ योर्क रोड,
बाल्टिमोर, मेरिल्याण्ड २१२१२
मितिः अप्रिल २८, २०१३ आईतवार
समयः साँझ ८ः३० देखि १२ः३०
केशव आचार्य
महासचिव
>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>
आदरणिय आमा -बुवा ,दाजू -भाई , दीदी-बहिनी ,प्यारा साथी हरु तथा बिभिन्न संघ -संस्थाका प्रमुख ज्यूहरु साथै आबद्ध महानुभाबहरु, बिषय - नव बर्ष २०७० सालको शुभकामना आदान -प्रदान कार्यक्रममा उपस्थित भईदिनुहुन ( To celebrate nepali new year 2070) महोदय, उपरोक्त बिषयमा यही आउदो १३ अप्रैल शनिबारको दिन नेपाल म्यूजिक फौंदेसन (NEPAL MUSIC FOUNDATION) को आयोजनामा निम्न संस्थाको प्रायोजनमा हुन गईरहेको नबबर्षको आगमनमा शुभकामना आदान-प्रदान साथै सांस्कृतिक कार्यक्रम समेत रहेको हुदा यहाँ लगायत संपूर्ण परिवारहरु निम्न मिति र स्थानमा उपस्थित भईदिनुहुन हार्दिक बिनम्र अनुरोध गर्दछौ | प्रायोजक:- गैर - आवासीय नेपाली संघ - नेदेर्लान्ड्स नेपाल बिकास प्रतिष्ठान - नेदेर्लान्ड्स नेपाली जन-संपर्क समिति -नेदेर्लान्ड्स अन्तराष्ट्रीय कलाकार मंच - नेदेर्लान्ड्स मिति - १३ अप्रैल २०१३ शनिबार समय- दिउसो १४:३० - १९:३० सम्म स्थान - Geldershoofd 80, 1103 BG Amsterdam, Netherlands टिकेट शुल्क : १० यूरो (१० बर्ष भित्रका बाल-बालिकालाइ नि:शुल्क ) सम्पर्क ब्यक्ती हरु - सनोद कुलु - ०६४०३२२८५५ ( Sanod Kulu - 0640322855) राजु गुरुङ - ०६३४०२७२३३ (Raju Gurung - 0634027233) शरद लाल जोशी -०६४७३४७८७८ ( Sharad Lal Joshi - 0647347878) साबि रिजाल - ०६२११४९९४४ (Sabi Rijal - 0621149944) धन्यबाद ! **************************
Press Release
of SANN
Dear respected
friends and families,
Happy New Year
2070!!
The Society of
American Nepalese Nurses (SANN) would like to express our sincere thanks to all
community members for participating in Walk for Nepal to help NAN’s (Nursing
Association of Nepal) Senior Citizens’ Home Project in Nepal. Everyone’s
enthusiastic and proactive participation for being a walker and sponsor in this
noble cause was a great example of community motivation to help Nepal. SANN
received an award of $500.00 for mobilizing and inspiring the largest number of
registered walkers (over 120) for Walk for Nepal. We raised fund over $3100.00
and it will be donated directly to Senior Citizens’ Home project. It was a
marvelous event and we are looking forward to working with NAN to get the
Senior Citizens' Home project in motion!
In the morning
of April 14, 2013, Jefferson Memorial in Washington DC became Nepal outside
Nepal. There was a huge turnout of Nepalese community members with Nepali
flags. Nepali music and songs were spreading a flavor of Nepali culture and
heritage in DC. A walk of about 3 kilometers and a shuttle bus ride while
singing Nepali songs inside were a unique experience reminding us all of
memories of Nepal. We sincerely express our gratitude to many friends and
families who spontaneously joined the walk honoring SANN’s request.
Most of the
walkers visited Global Fest Nepal after completing Walk for Nepal, another
exciting and successful event with Nepali food, music, arts and crafts. SANN
would like to thank all media friends for their publicity and would like to
thank all community members participating in the program, ranging from the
Nepali embassy to school children and youths. Without their help, this success
would not have been possible. We also would like to thank Nepal Ko Yuwa for
organizing the Walk for Nepal event in Washington DC.
SANN would like
to express its sincere thanks to our dear dedicated children walkers Nimisah
and Vikram Raj Timsina. It's amazing that they raised fund close to $600.00 to
support NAN's project!
We apologize if
we missed any names (or misspelled) of sponsors and walkers.
Thank you all.
List of
generous sponsors:
Ambika Gurung,
Amit Mool, Aruna Bhandari, Ashish Sharma, Bijaya Shrestha, Binod Muktan, Dilip
Parajuli, Dr. Birendra Amatya, Dr. Guna Subedi, Dr. Mona Pokhrel, Dr. Padam Sharma, Dr. Pukar Malla, Dr. Sraddha Thapa,
Dr. Winifred Lanoix, Hariom Shrestha, Ishwari Basnet, Janaka Shrestha, Kabindra
Sitoula, Kabita Lama, Kamala Simkhada, Kedar
Dahal, Keshab Baral, Khilendra Neupane, Loknath Tiwari, Mahesh Shrestha,
Mana Shrestha, Mandira Mainali, Mary Carroll, Meena Shakya, Meena/Ravi Pradhan,
Minerva Fulton, Minu Thapa, Nagendra Paudel, Namrata-Ojesh-Anika Rijal, Nirmal
Thapa, Parasmani Bhattarai, Poonam Shrestha, Prajit-Moni Pradhan, Prakash
Nepal, Prem Sangraula, Punya-Radha Guragain, Raj Adhikari, Rajendra Oli, Raju
Shrestha, Rakesh Kumar, Rakesh Tuladhar, Ram Prasad Khanal, Ramchandra
Bhattarai, Ranjana Shrestha, Ranju Subedi, Rinku Rana, Rose Mungai, Sakun
Adhikari, Shakti Mainali, Shanti Neupane, Shova Mahat, Silva Mathema, Subash
Joshi, Suman Timsina, Suniksha Mainali, Suresh Acharya, Sushil Regmi, Thakur
Pudasaini, Tika Pun, Urmila Devekota, Urmila Dahal, Vaskar - Deepa Luitel,
Vimal Jha.
List of
registered walkers:
Dr. Shankar P.
Sharma, Arjun K. Mainali, Abhinaya Rajbahak, Alma Parajuli, amita pokhrel,
Anjana Amatya, Anu Sangraula, Arati Parajuli, Astha Naral, Bal Kumari
Budhathoki, Bandana Dahal, Bandana Koirala, Basu Satyal, Bhagawoti Adhikari,
Bibha Gautam, Bijay Karki, Bijayashree Paudyal, Bimu Risal Bhandary, Bina
Khadkalama, Bipana Pokharel, Bishnu Paudel, Carolyn Florey, Chandra Dahal,
Chedu Pandey, chetan naral, Chitra Shrestha, Damaru Adhikari, DEEPMALA DAHAL,
Dhan Pangeni Poudel, Dibesh Bhandari, Diwa Khadka, Doobal Bashyal, Dristi
Bhandari, Goma Sangraula, HemLata Shrestha, INDIRA SHRESTHA, Jit Bahadur
Karkee, John Garrity, Kabi Pokhrel, Kabita Dahal, Kabita Lama, Kalpana Satyal,
Kamal Poudel, Krishna Dahal, Laxmi Mishra, Laxmi PANDEY, Laxmi Sharma,
Lekhanath Bhandari, Lok Tiwari, Mabindra Rana, Madhu Bhandari, Maha Florrity,
MAIYA KARKI, Mana Maya Dahal, Manju Sangraula, Meena Bishwakarma, Migen Rana,
Minarwa Fulton, Mira Prasai, Mita Sharma, Mukti Dawadi, Mukunda Dahal, Muna
Bhandari, Muna Pokharel, Nabaraj b, Nimisha Timsina, Pawan Khanal, pooja
ananda, poonam sharma, poonam sharma, Pradip Dhakal, Prem Sangraula, Punya Maya
Pandey, Rabindra Bhakta Shrestha, Raj Adhikari, Rajendra Pandey, Rakesh
Tuladhar, Rakshya Pandey Shrestha, Ram Bashyal, Ranjana Tiwari, Ranju Dahal,
Resham Gharti, rima katwal, Rinku Rana, Rishi Adhikari, Sabina Shrestha,
Sadikchha budhathoki, Sailesh Tiwari, Sangita Bajagain Mishra, SANGYA SHRESTHA,
Sarmila Paudyal\, Saroj Prajapati, Saroj Shrestha, Semina Poudel, Shova
Ghimire, Shova Subedi, Silva Mathema, Sita Pandey, Sita Thapa, Smriti Shahi,
Srijana Pokhrel, Srinivasan Thirumaali, Stuti Shahi, Sudha Paudel, Sujana
Dhakal, Suniksha Mainali, Surendra Gautam, Surya Koirala, Sushila Giri, Sushma
Dhakal, Tej Bahadur Thapa, Trilochan Prasai, Tulasa Kaphle, Urmila dahal
ghimire, Vikram Raj Timsina, Vimal Jha, Walker 14 NAN Senior Citizen’s Home
Project, Yashoda Bhandari, YASHODA SHRESTHA, Yogesh Karki
With best
regards,
Manju Karki
Sangraula
President, SANN
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
Dear Community Members,
Happy Nepali New Year 2070
Despite
the scheduling conflict within the Nepali community and several events were on
as our community is growing, Nepali New Year celebration organized by Nepal
Education and Cultural Center (NECC) on Sunday April 14, 2013, became the
grand success at the Pashupati and
Buddha Mandir, Beallsville, Maryland.
1. Paramparagat Nepal Boudha Dharma Sangha did the prayer and meditation and
collected approximately $100.00 from its members and left in the Donation box
at the temple. It was coordinated by Buddha Maharjan.
2. Shree Satya Narayan Puja, NECC has collected $1023.00 cash and checks as
Puja fee and also donation. Approximately about 30 Bratis and 70 participants
attend the Puja and Prasad. Most of the Bratis and their family members brought
Prasad, water, drinks and other paper supplies. It was coordinated by Ram
Malakar.
3. Music lesson and Bhajan arranged by Shyam Sundar Aacharya had a good
turnout, many kids and adults participated.
4. Satya Sai Samaj did the Bhajan Kirtan and then Prasad distribution toward
the end. They also collected the donations of $334.00 (cash and checks) and
presented to NECC. It was coordinated by Dhruba Giri.
Over all, the entire day program
went really well and enjoyed by many people. Many more thank to all the community
members and media representatives who joined us for the celebration. Also NECC
appreciates its volunteers especially Mrs. Saroj Prajapati, Mrs. Rita Nirola,
Mr. Binaya Aryal, and Mr. Krishna Prajapati for their hard work and great
efforts for this grand success.
“Numbers are louder than the words.”
On Saturday, May
25, 2013 NECC is celebrating Buddha Jayanti. Please save the date and join us for its grand celebration
as well. Thank you.
With Best Regards,
Khilendra Neupane, Secretary
NECC, Greater Washington DC
|
(नडराउनुस् ! हजुर बा, हजुर आमा देखी बुवा, आमा, छोरा छोरी, नाती नातिना सम्म सबै सँगै बसेर हेर्न, पढ्न मिल्ने, अनुशासन र सभ्यताको ख्याल गर्ने एउटा स्वतन्त्र अनलाइन पत्रिका www.NepalMother.com, नेपाल थाहा पाउन अन्त कतै जानै पर्दैन, एउटा क्लिकमा सबैथोक, संसार भरी छरिएर रहेका नेपालीहरुको साझा मुखपत्र | info@Nepalmother.com)
20101026
प्रेस रिलिजहरु, सामुदायिक सुचनाहरु, कार्यक्रमका जानकारीहरु
| Reactions: |
Subscribe to:
Post Comments (Atom)
________________________________________
यो मुख्य पृष्ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________
यो मुख्य पृष्ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________

No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक