20090606

फैसला तपाईं पाठकहरुलेनै गर्नुस् !

पहिला यो भिडियो राम्रो सँग हेर्नुस.....



आफु सरकारमा हुँदा भारतको गुलाम, सत्ता बहिर हुँदा मुर्दाबाद !
सभासदले कानुन मान्नु पर्छ पर्दैन ?
निसेधित एरिया मा सभा जुलुसका बहाना मा मन्त्री भैसकेका, माओवादी सभासदहरु प्रहरी सँग मुड्भेड गर्न सुहाउछ कि सुहाउदैन ?
सभासदले प्रहरीलाई तँ भन्दै थर्काउन र हातपात गर्दै चुनौती दिन सुहाउछ कि सुहाउदैन ?
माओबादी आफै सत्ता मा हुँदा नेपालका त्यती धेरै सिमा मिचिदा माओवादी चुँ बोलेको सुन्नु भयो पहिला ?
नेपालका मिचिएका भुभाग हरु फर्काउन, बिस्थापित जनतालाई फर्काउन, राहत दिन, भारत लाई खबर्दारी गर्न शिहदरबारको निसेधित एरिया मा प्रहरी सँग भिडेर निकास निस्किन्छ कि कुतनितिक पहल बाट निस्किन्छ ?
कुर्सिका लागि माओवादीको नौटँकी हो कि होइन यो ?
कुर्सिका लागि सुदको दैलो मा त्वम् सरणम् गर्ने प्रचन्ड र बाबुराम सत्ता बाट तल झर्नु परे पछी तिनै सुदको बिरोधमा उत्रनुको के अर्थ छ र ?
के यो माओबादीले जनतालाई थप् उल्लु बनाउन खेलेको नाटक होइन र ?
फैसला तपाईं पाठकहरुलेनै गर्नुस् !




'उनीहरुमाथि जाइ लाग्नोस्,

यो पार्टीको आदेश हो।'


एमालेका अध्यक्ष झलनाथ खनालले आफ्ना कार्यकर्तालाई माओवादी हिंसा र अराजकताविरुद्ध प्रतिकारमा उत्रन निर्देशन दिएका छन्। 'तपाइँहरुमाथि अक्रमण भए हातमा दही जमाएर नबस्नुहोस्'- रामेछापको सभालाई सम्बोधन गर्दै शनिबार खनालले भने 'उनीहरुमाथि जाइ लाग्नोस्। यो पार्टीको आदेश हो।'
नेकपा एमाले रामेछापले शनिबार रामेछापको मन्थलीमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै खनालले मान्छेलाई आक्रमण गर्ने खुट्टा भाँच्ने चरित्र कम्युनिस्टको नभएको बताए।

एमाले महासचिव ईश्वर पोखरेलमाथि गत जेठ ३ मारामेछापमा आयोजित कार्यक्रम सकेर काठमाडौं फर्कने क्रममा माओवादीका कार्यकर्ताले आक्रमण गरेको विरोधमा एमालेले सभा आयोजना गरेको थियो। सभा खनालले मान्छेलाई आक्रमण गर्ने खुट्टा काट्ने र अंगभंग गर्ने प्रवृत्ति कम्युनिष्ट चरित्र नभई फाँसीवादी चरित्र भएको बताउनु भयो। उनले यो फाँसीवादी प्रवृत्ति माओवादी भित्र देखिएको आरोप लगाए।


नेपालमा १ सय ९ वटा भूमिगत समूह

नेपालमा हाल १ सय ९ वटा समूहले भूमिगत रुपमा आफ्नो गतिविधि सञ्चालन गरिरहेको प्रहरीको गोप्य प्रतिवेदनमा उल्लेख गरिएको छ । तीमध्ये १७ वटा शसस्त्र युद्धमा लागेको, १० वटा हिन्दू अतिवादी रहेका, केहीले आफ्नो माग मात्र अघि सारेका र केहीले विज्ञप्ति निकालेर आपराधिक क्रियाकलापको जिम्मेवारी लिने, चन्दा असुल्ने र धम्क्याउने कार्यमा संलग्न भएको पाइएको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ । माओवादी नेतृत्वको सरकारले भने १७ वटा भूमिगत संगठनको पहिचान गरी केही समूहसँग वार्ता गरेको थियो। वार्तामा अखिल तराइ मुक्तिमोर्चा, ज्वालासिंह, राजन, पृथ्वी र विष्फोट समूहजस्ता सैन्य दस्ता भएका संगठनले भने भाग लिएका थिएनन् ।

तराइमा यी समूह शक्तिशाली मानिन्छन् । उनीहरुले सिरहा, धनुषा, महोत्तरी, सर्लाहरी रौतहट, बारा पर्सा, बाँके, बर्दिया र मोरङमा आफ्ना गतविधि सञ्चालन गरिरहेका छन् । सुदूरपश्चिममा आफ्नो गतिविधि गरिरहेको सूप क्रान्ति दललाई पनि प्रहरीले भूमिगत संगठनमा राखेको छ । सो संगठनले केही समयअघि सुदूरपश्चिमका कैलाली, कञ्चनपुर र दार्चुलालगायतका जिल्लामा सदूरपश्चिमको छुट्टै राज्य हुनुपर्ने माग राखेर पर्चा छरेको थियो । यो संगठनले आपराधिक गतिविधि भने नगरेको प्रहरीको गोप्य प्रतिवेदनमा उल्लेख छ । शेर्पा समुदायको प्रतिनिधित्व गर्ने भन्दै गठन गरिएको भीषण हिमाली बाघलाई पनि प्रहरीले भूमिगत भनेको छ । सो संगठनको गतिविधिबारे प्रहरीलाई खासै जानकारी भने छैन ।

प्रहरीले माओवादीका पूर्वनेता तथा कार्यकर्ता मिलेर खोलेको रिभोल्युशनरी लेफ्ट विङलाई पनि भूमिगत सशस्त्र संगठनको सूचिमा राखेको छ । सो संगठनले केही दिनअघि काठमाडौंको थानकोटमा भारतीय नम्बरप्लेटको गाडीमा आगजनी गरेको थियो । सो संगठनले भारतीय नम्बरप्लेटका सवारीसाधनलाई काठमाडौं उपत्यका प्रवेशमा रोक लगाउने कार्यक्रम पनि अघि सारेको थियो ।
गृहमन्त्रालयले तराइ तथा पहाडका भूमिगत संगठनको आपराधिक गतिविधिलाई ध्यानमा राखेर १ माघ २०६५ देखि युनिफाइड कमान्ड परिचालन गरेको छ ।

Press Release :
Al-Qiada and Bin Laden

are on the rise in Nepal


Nepal’s al-Qaida- the Maoists and Bin Laden and the Talibans- Pushpa Kamal Dahal and the gang of killer terrorists are terrorizing Nepal and Nepalese. They are trying to make all Nepalese as terrorists in front of the world. Still, Nepalese people are tolerating. No one is there to disapprove the terror as if we are used to it, as if we are enjoying the scenes of terrors. Unless, the tragedy befalls upon own shoulders, who cares? But who is there to realize this might come to anyone and from any corner. After all, the al-Qaida and the operators are on the rise in Nepal.

Krishna Bahadur Mahara, one time head of the Maoists’ terrorism propaganda bureau, recently charged New Delhi and Washington for their instigation of Nepali security forces to baton the Maoists during their mass rally. It is simply an absurd and cheap method to garner the support from the Nepalese whom they think are blind. Just blaming other countries to garner support from the Nepalese don't work every time. Nepalese have intentionally put blinder on them for the prospective peace. They have readied themselves to sacrifice their tradition, culture, faith, belief and tried to pardon the world’s most dangerous killers- the Maoists, thinking if they are pardoned the correction in their behavior is imminent. Against the people’s hope, the Maoist, its affiliates- Young Communist League (YCL) and the People’s Liberation Army (PLA) are hell-bent to terrorize the country and the people. The Maoists are exposed. People can no longer afford to put blinder on them befooling themselves repeatedly.

Pushpa Kamal Dahal, the Bin Laden of Nepal stayed in terror camp in Noida and executing orders with the Indian agency Research and Analysis Wing (RAW)’s dictates to execute innocent people of Nepal. Because of the Maoists who were given red carpeted welcome, India is exposed for its double standard on terrorism. Its frequent blames to Pakistan for harboring terrorism turns dubious. At the same time, the Maoists’ anti-India slogan is just a fake. No one will trust them. Both India and Maoists are together and trying to confuse the people of Nepal. Maoists are the product of India. Albeit, China lured the big quantities of the executioners to its side who are for real People’s Republic unlike Pushpa Kamal Dahal and Dr. Babu Ram Bhattarai who are for the Republic and supremacy of the citizens of their kind that is ruling Nepal autocratically in the name of proletariats and concurrently pleasing their master India. To this end, both Pushpa Kamal Dahal and Dr. Babu Ram Bhattarai don’t care for any kind of unplanned street drama. Here, the cancellation of People’s Republic of China trip by none other than the priest of the People’s Republic on the pretext of the event after sacking CoAS Katawal is an unplanned street drama. China’s intelligence might that is unmatched, beyond doubt, has sorted out the untimely fall of the curtain in the midst of the drama. In China’s eyes the actors from President Yadav to the then PM Pushpa Kamal Dahal, Dr. Babu Ram Bhattarai and from Girija Prasad Koirala to PM Madhav Nepal and General Katawal- all looked jokers. It is for sure, China is waiting for the right moment to make all these jokers dance to its tune. China will make that happen.

Now coming to the main point, some weeks back Nepali Congress President instigated its cadets to over-power the Maoists if they resort to violence. His theory of violence controls the violence and instigating juveniles to resort to violence is nothing more than a form of terrorism. A person who had been the Prime Minister four times in the past is asking his juvenile cadets for the terror cannot be the different than the terrorist. His bio-data definitely does not lack this special category. Let me not to dwell into the details of by-gone twin-otter hijack episode of 70s. The greed emperor, which I have respectfully given the best suitable title for one of the fathers of Federal Republic like him for his excessive greed for power has now the new title of ‘Dhrit Rastra’. However, looking at his bio-data added in 70s after he has glided twin-otter plane carrying national treasury and his instigation of juveniles to resort to terror, the four times Prime Minister deserves to get the title of one of the copies of Nepal’s Bin Laden. Of course, this Bin Laden wants to turn his organization into al-Qaida to satisfy his personal greed. Hence, the justification of terror from his side by instigating the juveniles is what the people of Nepal and the international community should not ignore.

Another Bin Laden like personality, the most popular in his organization after the Butwal muscle-flex, CA member and the President of his organization, Jhala Nath Khanal is by no means less terror instigator than GP Koirala and Pushpa Kamal Dahal. He has clearly indicated on several occasions that he can match anyone in terrorizing people. Looking at June 6, 2009, terror instigation of Jhala Nath Khanal in order to oppose the Maoists’ attempt to kill his party Secretary General reminds us that Nepal is slightly ahead of al-Qaida and Bin Laden in exercising inner-terrorism. Nepali people are experiencing the rapid rise of al-Qaida and Bin Laden in Nepal. Can Nepali people expect any thing from the al-Qaida and Bin Laden except destructions, violence and killings? Is not this the time to ring the bell of Pashupatinath for the blessing to save us from the terror?

Bishal Shah,
Chairman,
Nepali Nationalists Organization ‘NNO’
New York, USA.

न्यूयोर्कका नेपाली साहित्यकरहरुले महाकबि लक्ष्मीप्रसाद देवकोटाको सतबार्षिकी मनाए

न्यूयोर्कका नेपाली साहित्यकरहरुले महाकबि लक्ष्मी प्रसाद देवकोटाको सतबार्षिकी मनाए / उक्त अबसर मा डा. हरी भटराई ले देबकोटा किन महाकबि भए भन्ने बिसयमा कार्यपत्र प्रस्तुत गर्नु भयो भने देवकोटा कै बिद्रोहि स्वर मा बिद्या बारधि गर्नु भएका डा राम प्रसाद ज्ञवालि ले कार्यपत्र माथि टिप्पडी गर्नु भएको थियो / युबा साहित्यकार नीलम कार्की निहारिका को सम्योजकत्व मा संपन्न भएको उक्त कार्यकम मा कबिहरु बिनोद रोका , गीता खत्री , ज्योति पौडेल ,राम प्रसाद थापा ,राजेंद्र श्रेष्ठ , मिलन शाही , पारित राजभंडारी , पुष्पा शर्मा र बाल कबि हिमांशु निभा कुंवर ले कबिता बाचन गर्नु भएको थियो / भर्जिनिया राज्य बाट आउनु भएका साहित्यकर गोविंद गिरी प्रेरणा र बोस्टन बाट आउनु भएकी भारती गौत्तम ले ले देवकोटा बारे प्रकास पर्नु भएको थियो / कार्यक्रम मा सीता खरेल ले आगंतुक लाई खादा वढाई स्वागत गर्नु भएको थियो भने कबि द्वाय मणि बाङगदेल र सहदेव पौडेल ले कार्यक्रम सञ्चालन गर्नु भएको थियो / सो अबसर मां बीबीसी ले तयार परेको देवकोटा सतबार्षिकी सम्भन्धित बिसेस रिपोर्ट सुनाईएको थियो / राष्टिय गीत बाट सुरु भएको कार्यकम मा गाईका पबिता बाग्चन ले यात्री कबिता गाउनुभएको थियो र राष्ट कबि माधब घिमिरे को शुभकामना संदेस पढेर सुनाउनु भएको थियो गीता खत्रि ले / कार्यक्रमसिर्जना यात्रा ले आयोजना गरेको थियो / - Neelam Sharma Neharika

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक