20091006


अमेरिकाको मनासस् शहरमा देवकोटा सतबार्सिकी यसरी मनाइयो

अमेरिकाको मनासस् शहरमा देवकोटा सतबार्सिकी कबी तथा साहित्यकार माधव रेग्मीको सभापतित्वमा, अनेसासका सस्थापक मध्येका एक साहित्यकार भिम रेग्मीको सन्चालन, बरिस्ठ साहित्यकार एबम अनेसासका सस्थापक होमनाथ सुबेदिको प्रमुख आतित्थ्य, अन्तरराष्ट्रिय कलाकार मन्चका अध्यक्ष्य रामप्रसाद खनालको स्वागत भासण्मा भब्य रुपमा सम्पन्न भयो। बरिस्ठ साहित्यकार द्वय गोविन्द गिरी प्रेरणा र हेमन्त श्रेष्ठ को बिशेष आतित्थ्य र कबिता बाचन् मा सम्पन्न उक्त कार्यक्रममा कबीहरु होमनाथ सुबेदी, हेमन्त श्रेष्ठ, गोविन्द गिरी प्रेरणा, भिम रेग्मी, माधव रेग्मी, रामप्रसाद खनाल, टेकराज ग्यवाली, कमल भट्टराई, कमला खरेल, राम हुमागाइँ, ठाकुर पुडासैनि, ईन्द्र श्रेष्ठ आदिले महाकबी देवकोटाका रचना बाचन् गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा अमेरिका नेपाल सहयोगी समाजका अध्यक्ष्य सागर कंडेलले धन्यवाद मन्तब्य राख्नु भएको थियो । कार्यक्रमको भिडियो हेर्न तल क्लिक गर्नुहोस्

  Photo and video by Rishi Khanal/Mukta Paudel
 
 
 
 
 
 
 


 

 
 


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक