20091207

कति बनाउछौ कार्य दल र सम्यन्त्र, कति झुक्काउछौ जनता ? बनाउने भए सँबिधान बनाउ !

तीन ठूला दलको सोमबार बसेको बैठकले दुई दिनभित्र राजनीतिक गतिरोध अन्त्यको समाधान खोज्ने सहमती गरेको छ। बैठकले सहमतीको लागि कार्यदल गठन गरेको छ। कार्यदलमा माओवादीबाट नारायणकाजी श्रेष्ठ र देव गुरुङ, एमालेबाट भरतमोहन अधिकारी र भीम रावल तथा काँग्रेसबाट अर्जुन नरसिंह केसी र कृष्ण सिटौला रहनुभएको छ। यसअघि आज संविधान सभाका सभाध्यक्ष सुभाषचन्द्र नेम्वाङको पहलमा शीर्ष नेताहरुको बैठक बसेको थियो

माकुने सरकारका मन्त्री को धज्जी यसरी उड्यो
टिका लगाएकी फुपु लाई मुन्द्रेले डुबाउनेभयो बा !



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक