20100404

८५ हजार डलर भन्दा बढी उठ्यो मन्दिर र कल्चर सेन्टर बनाउन अमेरिकामा !

लोकप्रिय पन्डित दिनबन्धु पोखरेलले अमेरिकामा पनि आफ्नो राम्रो प्रभाब छोडे, यसरी सकियो २ दिने महायज्ञ !
भिडियो र बाँकी फोटोका लागि Read more »मा क्लिक गर्नुस्...







अमेरिकाको नेपाली मन्दिरमा यसरी महायज्ञ भैरहेकोछ, प्रख्यात पन्डित दिनबन्धु पोखरेलका साथ, तपाईं पनि नछुट्नुस् है
आज दोस्रो र अन्तिम दिन महायज्ञ को, तपाईं र तपाईंका साथीहरु आफन्त सबैलाई चुले निम्तो छ है, यो अबसर फेरी आउछ आउँदैन मिस नगरौ है !
भिडियो र बाँकी फोटोका लागि Read more » मा क्लिक गर्नुस्...








No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक