20100419

राजाको प्रत्यक्ष शासनमा छानिएका अधिकांश मन्त्री र प्रशासक अयोग्य, अल्छी, पामर, बुद्धिहीन र म्याद गुज्रेका ओखती थिए, फलतः राजाले युद्ध हारे, दलहरूले त्यही गल्ती गरेका छन्

- युवराज गौतम
जंगबहादुरका छोरा जगतजंग राणालाई मनहरा दरबारमा गोली ठोकेर मार्ने व्यक्ति बाहिरबाट आएको थिएन। जगतजंगकै प्रिय सिपाही कविराज थापा थिए। श्री ३ रणोद्वीप सिंहलाई मार्ने खड्गशमशेर र उनका मतियार गम्भीर कटुवाल पनि रणोद्वीपकै प्रियजन थिए। श्री ५ रणबहादुर शाहलाई उनकै प्रिय भाइ शेरबहादुरले सिध्याए। इतिहासका धेरै पात्रको हत्या गराउन उनकै विश्वासपात्रहरूसमेत सहयोगी भएको पाइन्छ। बहादुर शाहको हत्यामा उनकै नातेदारहरूको षड्यन्त्र देखियो। गम्भीर कटुवाल, लक्ष्मीभक्त पौडेल, मीर जाफर, क्विजलिङ, लेण्डुपदोर्जे आदि गद्दारहरू हरेक युगमा जन्मिन्छन्, नाम फरक हुनसक्छ।रगतले लत्पतिएको जगतजंगको टाउको बोकेर 'श्री ३ वीरशमशेर महाराजको जय' भन्ने सैनिकहरू....



शक्तिका पुजारी थिए। जो आए पनि सलाम ठोकेर जागिर खाने प्रवृत्तिको एउटा निकृष्ट नमुना थियो त्यो। आफूभित्रको स्वाभिमानी मनुवालाई बेचेपछि मान्छे सााच्चै दास बन्छ। ज्यूादो लास बन्छ। विभिन्न दल र गुटमा लागेर पेट पाल्ने, तर सत्य बोल्न नसक्नेहरू पनि त्यस्तै सजीव लास हुन्। पेसा जेसुकै गरुन्, उनीहरू 'निर्जीव' बनेका छन्। उनीहरूको आत्मसम्मान मरिसकेको हुन्छ।

१९३८ माघ ४ गते (सन् १८८२ जनवरी १५) काटिने संग्रामसुर विष्टलगायतका युवाले राणाशासनविरुद्ध संघर्षको थालनी गरेका थिए। 'श्री ५ को जय, राणाखलकको क्षय' भन्दै धीरशमशेरकै अगाडि नारा लगाउने हिम्मत गरे उनीहरूले। एकतन्त्रीय शासनविरुद्ध संगठित युवकहरूमध्ये इन्द्रसिंह टण्डन यस्ता व्यक्ति थिए, जसले रणोद्वीपकै

छेउमा राणशासनका दुर्गुणहरू प्रस्ट राखे। आजका युवा घरभित्रमात्र गुनासो गर्छन्, तर विदेशी हस्तक्षेप, दुशासनहरूको कुशासन, भ्रष्टाचार तथा विकृतिविरुद्ध बोल्न सकिरहेका छैनन्। लाखौं राष्ट्रवादी एकपल्ट सशक्तरूपमा सडकमा आउने हो भने नेपालमाथि थिचोमिचो गर्नेहरूले हजारपल्ट सोच्नुपर्नेछ।

१९०५ जेठ ३ (सन् १८४८ मे १४) मा श्री ५ सुरेन्द्रवीरविक्रम शाहबाट जंगबहादुर कुावरले 'राणाजी' पदवी पाए। राजपुतहरूसाग विवाहको अधिकार पाए। '२०४७ सालको संविधानको रक्षा गर्ने' शपथ खाएर गिरिजाप्रसाद कोइरालाले राजसंस्था नै समाप्त पारेझैं जंगबहादुरले राजसंस्था समाप्तै त गरेनन्, तर राजालाई बन्दी बनाएर आफू सर्वेसर्वा भए। त्यसबेला उन्नाइस वर्षका उच्छृंखल राजा सुरेन्द्रका प्रियपात्र थिए जंगबहादुर। सुरेन्द्रलाई कौतकु र रोमाञ्चक खेल देखाएर जंगबहादुरले वशमा पारेका थिए। निकटवर्ती र पार्श्ववर्तीहरू स्वार्थी, लोभी र अविवेकी भए भने शासकहरूलाई डुबाइदिन्छन्। पूर्वीय दर्शनले भनेकै छ– 'घरभित्रका शत्रु साह्रै घातक हुन्छन्।' आज हरेक दलका नेता 'घरभित्रै' असुरक्षित छन्। कसैले कसैलाई भरोसा गर्ने जमाना छैन। सबैले आफूलाई असुरक्षित ठानेका छन्।

'फोर्टीएट लज अफ पावर' तथा 'मेकियाभेली' जस्ता ग्रन्थमा प्रस्ट लेखिएको छ– 'राजकाजमा कसैलाई पनि शतप्रतिशत भरोसा गर्नुहुादैन।' चाणक्य नीति, विदुर नीति, आर्ट अफ वारलगायतका ग्रन्थले त्यही शिक्षा दिएका छन्। हाम्रा शासकले सल्लाहकार छान्दा योग्य मान्छे होइन, जागिर खुवाउनुपर्ने आफन्तलाई चयन गर्छन्। दलका नेताहरूले मात्र होइन, राजाको प्रत्यक्ष शासनमा छानिएका अधिकांश मन्त्री र प्रशासकहरूसमेत अयोग्य, अल्छी, पामर, बुद्धिहीन र म्याद गुज्रेका ओखतीजस्ता थिए। फलतः राजाले युद्ध हारे। दलहरूले त्यही गल्ती गरेका छन्। दुई वर्षमा शान्तिलाई संस्थागत गर्ने र संविधान बनाउन पाएको 'जनादेश' समाप्त हुनै लागेको छ। २०६७ जेठ १४ गतेभित्र तोकिएको काम सम्पन्न गर्न सकेनन् भने संविधानसभाका सदस्यहरूले खाएको तलब–भत्ता फिर्ता गनर्ैैपर्छ। तर जनताले व्यर्थमा खराब प्रतिनिधि छानेको हुादा बितेको दुई वर्ष लामो समय र साधनस्रोतको अब क्षतिपूर्ति कसरी हुन्छ? दस वर्षसम्मको द्वन्द्वपछि जनतामा पलाएको आशा र भरोसाले कसरी मूर्तरूप लिन्छ? जनताले कसलाई विश्वास गर्ने? प्रश्नहरू अनुत्तरित छन्। इतिहासमा 'नजिकका मान्छेहरू' मिलेर धोका दिएझैं जनताको मत पाउनेहरूले राष्ट्र र जनतालाई धोका दिइरहेका छन्।

संविधान बनाउन भनेर लाखौं तलबभत्ता खाने र मोजमज्जा गर्नेहरूलाई नयाा वर्ष २०६७ निकै कष्टप्रद ठहरिने निश्चित छ। ३२ वटा जिल्ला सदरमुकाम र गाउामा 'संविधान नबनाएमा सभासद्हरूलाई पाता फर्काउन' युवाहरू मिलेर मोर्चा बनाइसकेको खबर आएको छ। सांसद् अर्थात् सभासद्हरू आज लुक्ने ठाउा खोज्न थालेका छन्। कोही भेष बदलेर हिाड्ने योजना बनाइरहेका छन्। राष्ट्र र जनतालाई परिवर्तनको सपना बेचेर आफू करोडपति बन्नेहरूलाई जनताले सााच्चै दण्ड दिए भने बल्ल प्रमाणित हुनेछ– 'जनता ज्यूादै छन्।'


Soflnkmf]lg{ofsf] 8]lj;df gfkmsfsf] gof jif{sf] sfo{s|d
- xfd|f] ;dfh ;Djfbftf _ clk|n pQ/L Soflnkmf]lg{of /fHosf] /fhwfgL  ;]s|fd]G6f]sf] glhs} cjl:yt 8]lj; ;x/df /x]sf g]kfnLx?sf] ;d'bfodf nf]slk|o /x]sf] ;+:yf gfkmsf -g]kfnL P08 k|m]08;\ sNr/n P;f]l;P;gsf] cfof]hgfdf olx cfOtjf/ ;fFemdf g]kfnL gofF jif{ sfo{s|d ljljw ;f+:s[lts tyf dgf]/GhgfTds v]nx?sf] ;fy ;DkGg ePsf] 5 . cfheGbf sl/j Ps b;s cl3 :yfkgf ul/Psf] of] ;:yfsfsf] sfo{s|d ;w} em} Tolt /f}gs g/x]sf s]lx pklZyt bz{sx?n] hgfPsf lyP .
g]kfnL ;donfO{ sfod /fVb} sfo{s|dsf] z'ef/De x'g lgs} l9nf] ePsf] hfgsf/L sfo{s|d ;+rfns zf}/e kf]v/]n / k|Hjn ah|rfo{n] ;d]t hfgsf/L u/fpb} Ifdfofrgf ul/ /x]sf lyP . sfo{s|dsf] klxnf] r/0fsf] ;+rfng kf]v/]nn] u/]sf lyP eg] bf];|f] r/0fsf] ;+rfng ah|rfo{n] u/]sf lyP . sfo{s|dsf] :jfut dGtJo lbg] s|ddf ;:yfsf cWoIf 6+s e66/fOn] ;a}nfO{ gofF jif{sf] z'esfdgf JoSt u/]sf lyP .
x/]s aif{em} o; aif{sf] sfo{s|d tflnsf cg'zf/ sfo{s|dsf] klxnf] r/0fdf ;f:s[lts sfo{s|d / bf];f] r/0fdf Do'hLsn lro/ v]nsf] cfof]hgf /x]sf] lyof] . To;kl5 km]l/ ;f:s[lts tyf ;flxlTos sfo{s|d  / cGtdf l8h]sf] sfo{s|d /flvPsf] lyof]. bf];|f] r/0fdf g]kfnaf6 xfn} cfpg' ePsf] k|f 8f ab|L ljzfn kf]v/]nHo'n] sljtf jfrg ug'{ ePsf] lyof] eg] cf]s]nL Jof08sf ufos clg; ;fKsf]6fsf] uLtn] bz{snfO{ lgSs} cfs{lift u/]sf] lyof] .
To:t} :yflgo snfsf/x?sf ;fydf o; kN6 s]lx e'6fgL snfs/x?n]klg cltyL snfsf/sf] ?kdf cfkmgf] uLtx? k|Zt't u/]sf lyP . ljz]if cltyL snfsf/x?df, ufos :ofd z'Gb/ cfrfo{, ?ljg /fO{, tLnf bhL{, dGbLk /fO{sf uLtx?df bz{s lgs} e'md]sf lyP .
sfo{s|dsf] cfs{ifg eg]sf] /fkmn lr77fdf Nofk 6k sDKo'6/  lyof] h:nfO{ ljdn clwsf/Ln] lht]sf lyP eg] xfn} vf]lng nfu]sf] gof g]kfnL /]:6'/f gd:t] g]kfnn] bz hgf sfo{s|ddf ljhoLx?nfO{ cfkmgf] /]:6'/fFdf lgz'Ns ef]hgsf] k|fof]hg u/]sf lyP . sfo{s|d sl/a /fqLsf] P3f/ ah] ;DkGg ePsf] lyof] eg] cGt ;Dddf nueu tLg ;o krf; eGbf jl9sf] pklZytL /x]sf] hfgsf/L l6s6 sfpG6/df a;]sfx?af6 k|fKt ePsf] 5 .

;GgL ;u/dfyfsf] lkslgs eJotfsf ;fy ;DkGg
- xfd|f] ;dfh ;Djfbbftf _ olx clk|n !& df  l;nLsg e]NnL If]qdf /x]sf g]kfnL ;d'xn] vf]n]sf] ;+:yf ;GgL ;u/dfyf ;dfhsf] cffof]hgfdf ljljw sfo{s|dsf ;fy jgef]h sfo{s|d ;DkGg ePsf] 5, . ;+:yfsf] :yfkgf sfn b]lv g} x/]s aif{ g]kfnL gofF jif{sf] cj;/df ag ef]h cfof]hgf ul//x]sf] hfgsf/L ;+:yfsf cWoIf O{Zj/ ;fksf]6fn] hgfpg' ePsf] 5 . pSt sfo{s|d j] Nof08 kfs{df a8f] xf}znfsf;fy ;DkGg ePsf] 5, h:df ;+:Yffsf x/]s ;b:ox? ;ls|o ?kdf sfo{s|dnfO{ ;kmn agfpg] h'6]sf lyP eg] sfo{s|d ;+of]hs ljZj e66, ;lrj afz'b]j jf:sf]6f, pkfWoIf xl/x/ bfxfn, ljgf]b e66 b]lv x/s] ;b:ox?sf] plQs} ;xof]u / of]ubfg /x]sf hfgs/L k|fKt ePsf] 5 , h:sf] kmn :j?k sl/a tLg ;o krf;sf] xf/fxf/Ldf pklZyt ;xeflux?nfO{ ef]hg, dgf]/Ghg  b]lv k]o kbf{ysf] st} s;}nfO{ sld gePsf] dx;'; ul/Psf] w]/}n] hgfPsf lyP . 
:d/0f /xf]; o; ;d'xn] ;:yfsf] :yfkgfsfn b]lvg} o; e]ssf g]kfnL ;d'xx?sf] cu'jfO{ub}{ g]kfndf ePsf b}lj k|sf]k, ul/jL, lzIff nufot ljeLGg sfo{s|dx?df ;xof]u ug]{ u/]/ Ps sf]ifsf] klg :yfkgf u/]sf 5g\ .
cfhsf] o; lkslgs sfo{s|ddf gof jif{sf] z'e ;Gb]zsf] dfq cfbfg k|bfg ePsf] lyPg, b]zsf] jt{dfg l:yltsf] jf/]df lrGtg dgg tyf zflGtsf] ck]Iff eO{ /x]sf] lyof] eg] s]lx pklZyt dxfg'efjx? ljb]zdf /x]/ cfkmgf] b]z k|ltsf] dfof tyf ;xof]u s;/L k'/fpg ;lsG5, o; ljifodfklg ljrf/ ljdif{ ul/Psf] kfO{Psf] lyof, ;fy} b]zdf ;+ljwfg rf9} agfpg lk6L;gdf ;d]t x:tfIf/ ;+sng eO{ /x]sf] lyof], sf]lx eg] ljb]zdf /x]/ klg xfd|f eflj lk9LnfO{ s;/L cfkmgf] efiff, ;:s[lt / rf9 kj{nfO{ hf]ufO{ /fVg] h:tf ljifox?df 5nkmn ul//x]sf lyP .
;fy} sfo{s|ddf ;fgf ;fgf aRrfx? dgf]/GhgfTds v]ndf /dfO{ /x]sf lyP h:nfO{ Jojl:yt agfpg ;+:yfsf dxf;lrj jfz'b]j jf:sf]6f x/]s v]nx?df ;ls|o eO{ ljljw dgf]/GhgfTd tyf k|ltof]lutfTds sfo{s|dx?sf] cfof]hgf ul//x]sf lyP eg] ljhoL v]nf8Lx?nfO{ ljleGg Joj;flo tyf Joltx?n] k|fof]hgf ul/Psf] k'/:sf/x? ;d]t ljt/0f ul/ /x]sf lyP .
To;t} sf]lx o'jfx? af/a]So'df Jo:t lyP eg] sf]lx cfkmg} ;fyLefO{ x?sf] ukmdf dUg lyP. To;}n] ;du| ?kdf eGg] xf] eg] of] sfo{s|d eJo ?kdf ;kmn ePsf] lyof] h:sf] >]o ;+:yfsf x/]s kbflwsf/L b]lv ;fwf0f ;b:onfO{ hfG5 lsgeg] o; ;+:yfn] a]  Pl/ofdf ePsf x/]s sfo{s|dnfO{ ;kmn agfpg ;ls|o of]ubfg ub}{ cfPsf] 5, h'g Ps pbfx/l0fo sfo{sf] ?kdf oxfF /x]sf x/]s ;+:yfx?n] lng ;Sg] 5 . ;fob To;}n] xf]nf cfhsf] o; lkslgs fo{s|ddf ;]s|fd]G6f], 8]lj; b]lv ;fGtf/f]hf x'b} ;fgxf]h] ;Ddsf ;a} ;+3 ;+:yfsf] k|ltlglwTj /x]sf] lyof] eg] k|fo o; e]sdf /x]sf x/]s ;x/x?af6 ;xeflux? cfPsf lyP . ljxfg !) ah] b]lvg} kfs{df /f}gstf 5fPsf] lyof] eg] ;fFem eO{ ;Sbf klg w}/] cfkmg} tfndf gfRg, ufpg / /dfpgdf Jo:t lyP .

1 comment:

  1. this artical is very understandable and powerful i guess , to open the eyes of nepali people of all kind.who ever wrote this, have u ever publish this one on any news paper in nepal? if not i think u should. so somebody could grow little knowlagde of loving their country,nepal

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक