20100509

मुर्छा परुन्जेल हँसाउनु हँसाए शिवहरी पौडेल र अन्य कलाकारहरुले अमेरिकामा !

नेपाली साहित्य प्रतिस्ठान उत्तर अमेरिकाद्वारा हिजो अमेरिकाको अलेक्जेन्ड्रियामा आयोजित कार्यक्रममा लोकप्रिय कलाकारहरु शिवहरी पौडेल, कृष्ण मुरारी ढुङेल, गौरी मल्ल, राम कृष्ण ढकाल, लक्ष्मी श्रेष्ठ, निर्मला खड्का (निरु)का बिभिन्न प्रस्तुतिले सबैलाई मनोरन्जन दिलायो । कार्यक्रम रचना सिंह , रबी लामिछाने र हेमन्त श्रेष्ठको मिठो उदघोसण्, नेपाली साहित्य प्रतिस्ठानका अध्यक्ष्य बसन्त श्रेष्ठको स्वागत मन्तब्य मा सम्पन्न भएको थियो भने बरिस्ठ न्रित्य निर्देसक बसन्त श्रेष्ठलाई उक्त अबसर मा प्रतिस्ठान, ए एन ए , ए एन एस् र अन्य केही सस्थाकाका तर्फ बाट सम्मान गरिएको थियो ।          
कार्यक्रम मा उपस्थित दर्सक हरुले भन्दै थिए शिवहरी पौडेलले मुर्छा पारुन्जेल हँसायो बा !!! क्या मज्जा आयो !  भित्र आउनुस् Read More मा

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक