20100503

आज काठमाडौंमा माओवादी आन्दोलनको दोस्रो दिन यस्तो देखियो हेर्नुस् भिडियो !

- Video By Umesh/Kathmandu
हाम्रा एक पाठक तिलक महतले जापानबाट पठाएको प्रतिकृया जस्ताको तस्तै; 
षड्यन्त्र, जालझेल, कुटनीति, जनतालाई भ्रम दिने, कार्यकर्तालाई भुलाउने मामालामा मात्र होइन अरु दललाई हतियार र वाइसियलकै बलमा निसेध गर्ने, अरु पार्टीहरु भित्र फुट ल्याउन बामदेबहरु जन्माइदिने, सेना प्रहरी लगायत सबै तिर भित्र भित्रै उचालिदिएर भाँड भैलो मच्च्याइदिने मामालामा माओवादी अत्यन्त सफल देखिएकोछ आज सम्म । पन्ध्र हजार भन्दा बढीको तातो रगतले पोल्नेछ माओवादीहरुलाई र पाप को घैटो एक दिन फुट्नेछ माओवादीको तर तत्काल भने काङ्रेस र एमालेको अदुरदर्सिताको कारण प्रचन्ड र उनका मतियारहरुको चुरिफुरी बढ्दो नै देखिन्छ । ढिलो या चाँडो माओवादीको पापको घैँटो नराम्ररी फुटेको नेपालीले देख्न पाउने नै छन भन्दा अत्तियुक्त्ती नहोला ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक