(नडराउनुस् ! हजुर बा, हजुर आमा देखी बुवा, आमा, छोरा छोरी, नाती नातिना सम्म सबै सँगै बसेर हेर्न, पढ्न मिल्ने, अनुशासन र सभ्यताको ख्याल गर्ने एउटा स्वतन्त्र अनलाइन पत्रिका www.NepalMother.com, नेपाल थाहा पाउन अन्त कतै जानै पर्दैन, एउटा क्लिकमा सबैथोक, संसार भरी छरिएर रहेका नेपालीहरुको साझा मुखपत्र | info@Nepalmother.com)
20100715
नेपालको यो कन्त बिजोग हेर्नुस् त : मुलुकभर भएका अपराधमा संलग्न १२ हजार अपराधि फरार
मुलुकभर भएका अपराधमा संलग्न रही फरार भएका १२ हजार अपराधिको सूची तयार पारी प्रहरीले उनीहरुको खोजी कार्यलाई तीव्र बनाएको छ। विभिन्न अदालतले पक्राउ पूर्जी जारी गरेका उनीहरुको बारेमा महानगरीय अपराध महाशाखाले अदालतले जन्मकैद फैसला गरेकोदेखि माना-चामल भराउनेसम्मका अपराधमा संलग्न रहेका अपराधिहरुलाई पक्राउ गर्न देशका ५९ जिल्ला प्रहरी कार्यालयमा उनीहरुको हुलिया पठाइएको जानकारी महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रणबहादुर चन्दले जानकारी दिनुभयो। झण्डै ४० वर्षअघि भएका अपराधमा संलग्न रहेर फरार रहेका अदालतले दोषी ठहर्याएका अपराधिहरुको बारेमा ती ५९ जिल्ला प्रहरी कार्यालयमा हुलिया पठाइएकोले अपराध गरेर फरार रहेका अपराधिहरु पक्राउ पर्ने दाबी उहाँले गर्नुभयो। महाशाखाले तयार पारेको सूचीमध्ये ६ सय २५ जना प्रहरीको अति खोजीको सूचीमा रहेका अपराधि रहेको उहाँले जानकारी दिनु भयो।
| Reactions: |
Subscribe to:
Post Comments (Atom)
________________________________________
यो मुख्य पृष्ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________
यो मुख्य पृष्ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक