प्रधानमन्त्रीको निर्वाचनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कङ्ग्रेस नेता रामचन्द्र पौडेल पाँचौं पटक पराजित
प्रधानमन्त्रीको निर्वाचनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कङ्ग्रेस नेता रामचन्द्र पौडेल पाँचौं पटक पराजित भएका छन्। दाहालले उपस्थित ५ सय ६३ सभासदमध्ये २ सय ४६ मत ल्याएका छन् भने उनको विपक्षमा १ सय ११ मत परेको छ। त्यसैगरी तटस्थ बस्नेमा २ सय ६ सभासद छन्। यसैगरी पौडेलको पक्षमा उपस्थित ५ सय ६७ सभासदमध्ये १ सय २४ मत परेको ५ भने विपक्षमा २ सय ४३ मत परेको छ। उनको मतदानका बेला तटस्थ बस्नेमा २ सय जना थिए। लगातार पाँच पटकसम्म पनि संसदबाट प्रधानमन्त्री चयन हुन नसकेपछि भदौ २० मा प्रधानमन्त्रीको चुनाव मिति तोकिएको छ। संसदमा प्रतिनिधत्व गर्ने २७ वटै दलका नेतासँग बैठकगरी संसदको कार्यवस्था समितिले सोमबार साँझ २० भदौमा निर्वाचन गर्ने निर्णय गरेको हो।... (नडराउनुस् ! हजुर बा, हजुर आमा देखी बुवा, आमा, छोरा छोरी, नाती नातिना सम्म सबै सँगै बसेर हेर्न, पढ्न मिल्ने, अनुशासन र सभ्यताको ख्याल गर्ने एउटा स्वतन्त्र अनलाइन पत्रिका www.NepalMother.com, नेपाल थाहा पाउन अन्त कतै जानै पर्दैन, एउटा क्लिकमा सबैथोक, संसार भरी छरिएर रहेका नेपालीहरुको साझा मुखपत्र | info@Nepalmother.com)
20100823
आची गर्ने लाई भन्दा देख्ने लाई लाज भने जस्तै भयो, माधव नेपाललाई हरुवा भन्दा नथाक्ने प्रचन्डद्वारा नेपालमाहरुवाको नयाँ कृतिमान कायम
| Reactions: |
2 comments:
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक
Subscribe to:
Post Comments (Atom)
________________________________________
यो मुख्य पृष्ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________
यो मुख्य पृष्ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________


mothernepal website malai man paryo ok thanks .yastai yastai naya naya news haru post gardai garnu ok thanks.
ReplyDeleteno mothernepal, nepalmother.com thanks
ReplyDelete