20101010

अमेरिकाको दशैं साँस्कृतिक साँझ यस्तो रह्यो

चलचित्र नायक एबम लोकप्रिय नायक सरोज खनाल र सहयोगीहरुले रात दिन खटेर पसिना बगाएर जुन मेहनत र परीश्रम गरेका थिए, साउन्ड सिस्टम, टेक्निकल कठिनाई र केही हर्ताकर्ता हरुको खेलाची पाराले त्यसलाई चकनाचुर पारीदिए पनि नेपाली जन जनका प्रिय

 कलाकारहरु राजेश हमाल, सरोज खनाल, जल शाह, प्रेम राजा महत, राम प्रसाद खनाल, सारंगा श्रेष्ठ, कर्ण दास, यमन श्रेष्ठ, राजु लामा, अनुपमा प्रसाइ, रचना सिंह, नबिन केसी,...
लुना श्रेष्ठ, किशोर छेत्री, रतन सुबेदी, किरण प्रताप केसी  लगायतका अरु दुई दर्जन भन्दा बढी कलाकारहरुले हिजो अमेरिकाको भर्जिनियामा राती अबेर सम्म बेजोड प्रस्तुति मार्फत भरपुर मनोरन्जन दिए, लाग्थ्यो सिंगो नेपाल त्यहि छ। हल खचाखच भरिएको थियो, कार्यक्रमका टिकट सबै बिक्री भएका थिए, नेपाल का काम चलाऊ मन्त्री देखी सचिब सम्म, नेपाली राजदुत देखी अमेरिकामा रहेका नेपाली सम्म सबै कार्यक्रममा सहभागी थिए, फायर आलाराम बजेर फेरी अर्को हत्ते, तर पनि दर्सकले साथ दिए, हल छोडेर बाहिर आउन अनी फेरी भित्र जान पनि, केही कमी कम्जोरिका बाबजुद कार्यक्रम सम्पन्न भएको छ। यस बाट धेरै पाठ सिक्नु पर्ने देखिन्छ। कार्यक्रम सफल पार्ने सबैलाई आयोजकका तर्फबाट युनाइटेड नेपालका अध्यक्ष्य सरोज खनालले धन्यवाद र आभार प्रकट गर्दै कमी कम्जोरी र असुबिधाका लागि सबै सँग क्ष्यमा माग्नु भएको छ। कार्यक्रम सफल पार्न शुरुदेखी अन्त्य सम्म सहयोग गर्ने मिडिया, सन्य संस्था लाई पनि सम्झिन भुलेर आयोजक ले गतसालकै गल्ती दोहोर्याए भनेर मिडिया देखी सँघ संस्था सम्म सबैले चित्त दुखाएको पनि देखियो । (माथि प्रस्तुत केही फोटोहरु नेपाल होराइजोन्सबाट साभार गरिएको हो भने आधिकाँस फोटोहरु नेपाल मदर का आफ्नै हुन - सम्पादक)   

 Video By Ramhari Subedi/dcnepal.




 United Nepal
Press Release

We would like to take this opportunity to extend our warm and heartfelt greetings to all on the auspicious occasion Bada Dashain 2067.

As you all know, we kicked off this year’s Dashain celebration by organizing “The Eve, Dashain 2067,” a family entertainment night, on October 9, 2010 at Oakton high school in Vienna, Virginia, with the sole intention of entertaining ourselves in a joyous manner. We would like to extend our sincere gratitude to all the audience members for being there till end of the program. Nepalese fans are phenomenal! We would like to take this opportunity to thank the media team consisting of Sagarmatha TV, NepalHorizons.com, DC Nepal.com, Nepalmother.com, Nepal Media Café.com, Khasskhass.com, Nepali Post.com, Vishwaparikrama, Globenepal.com and Nep-Rocks.com, Radio Doovan, who were instrumental in spreading the news about the program. The program would not have been a success without their advertizing efforts. In addition, we also would like to thank all the participants for coming together under the umbrella of United Nepal to present this outstanding program package, all the Nepalese organizations in this Washington Metropolitan Area,  and all the businesses and entrepreneurs for supporting us in our endeavor.
In spite of all our best of efforts, we had to go through some unforeseen technical glitches. On hindsight, however, we can say that these glitches were avoidable.  The unforeseen consequence of this glitch resulted in our inability to play the planned video thanking the media members for their continued support. We sincerely apologize for this mishap. The program was also unexpectedly hindered by the false fire alarm that went off in the middle of the program which resulted in a brief evacuation of the building.
We have learnt from our mistakes and we will be extra careful in future programs and events. Lessons learned from this year's mistake will help us to make years' program even better and free of any glitches. We hope to get continued support from all of you in our future efforts.
Thank you very much
Kishor Chhetri,The Dashain Eve. 2067,  Media Coordinator

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक