हार्दिक समबेदना हाम्रा परम मित्र एबम डिसी नेपाली समाज का सक्रिय सदस्य बिष्णु बहादुर श्रेष्ठ कि पुज्यनिय माता मिठुदेबि श्रेष्ठको हालै ललितपुर नेपालमा ७६ बर्षको उमेरमा असामयिक निधन भएको खबर सुन्दा हामी स्तब्ध भएका छौं । यस दु:खद घडीमा स्वर्गिय आत्माको चिर शान्तिको कामना गर्दै सम्पूर्ण परिवार जनमा भगवान श्री पशुपतिनाथ ले धैर्य धारण गर्ने शक्ती प्रदान गरुन भनी हार्दिक समबेदना प्रकट गर्दछौं । - अरुण रुपाखेती - अध्यक्ष्य तथा डिसी नेपाली समाज समस्त परिवार ********************************** |
(नडराउनुस् ! हजुर बा, हजुर आमा देखी बुवा, आमा, छोरा छोरी, नाती नातिना सम्म सबै सँगै बसेर हेर्न, पढ्न मिल्ने, अनुशासन र सभ्यताको ख्याल गर्ने एउटा स्वतन्त्र अनलाइन पत्रिका www.NepalMother.com, नेपाल थाहा पाउन अन्त कतै जानै पर्दैन, एउटा क्लिकमा सबैथोक, संसार भरी छरिएर रहेका नेपालीहरुको साझा मुखपत्र | info@Nepalmother.com)
20101023
दुर्घटना वा मृत्यु वा आपत्कालिन सहयोग सम्बन्धी सुचना !
| Reactions: |
Subscribe to:
Post Comments (Atom)
________________________________________
यो मुख्य पृष्ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक

No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक