20101016

बिदेशमा भए पनि, बसे पनि आफ्नो दशैं चाड कसैले भुल्न सक्ला र ! हामीले अमेरिकामा दशैं यसरी मनायौं, हेर्नुस फोटो एल्बम !


पूर्व राजाकोमा टिका लगाउन जानेको भिड राष्ट्रपतीको मा भन्दा बढी, सबै परे तीन छक !  
राष्ट्रपति भवनबाहिर टीका लगाउन लाइन लागेका सर्वसाधारण।.....

प्रधान सेनापतिलाई टीका लगाइदिँदै राष्ट्रपति।
विदेशी नागरिकलाई टीका लगाइदिँदै राष्ट्रपति।

ह्विलचियरमा टीका थाप्न आएकालाई लगाइदिँदै।
सशस्त्र प्रहरी प्रमुख सनतकुमार बस्नेतलाई टीका लगाइदिँदै राष्ट्रपति।
बालकलाई टीका लगाइदिँदै राष्ट्रपति।
नेपाल प्रहरी प्रमुख रमेश चन्द ठकुरीलाई टीका लगाइदिँदै राष्ट्रपति।
राष्ट्रपतिलाई टीका लगाइदिँदै एक जोगी।
पूर्वराजा र पूर्वरानी निर्मल निवासमा सर्वसाधारणलाई टीका लगाइदिँदै।

पूर्वरानी निर्मल निवासमा अभिनेत्री मनीषा कोइरालालाई टीका लगाइदिँदै।

पूर्वराजा र पूर्वरानी निर्मल निवासमा सर्वसाधारणलाई टीका लगाइदिँदै।

पूर्वराजा र पूर्वरानी निर्मल निवासमा सर्वसाधारणलाई टीका लगाइदिँदै।

पानी परिरहेको बेला निर्मल निवासबाहिर छाता ओढेर सर्वसाधारण लाम लागेका थिए।
Photo : Nagarik
>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>
आज बिजया दशमी :  विजया दशमीको उपलक्ष्यमा तपाई र तपाईको परिवारमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं

रामप्रसाद खनाल - अध्यक्ष्य एबम अन्तराष्ट्रिय कलाकार मन्च परिवार
प्रधान सम्पादक - नेपाल मदर डट कम समस्त परिवार 
सागर कंडेल - अध्यक्ष्य एबम अमेरिका नेपाल सहयोगी समाज परिवार 


"Colorado Aurora Bada Dashain Subhakamana Sanjh 2010"






Camera/Edited by: Shailesh Pokharel

1 comment:

  1. The line of people to put tika from King Gyanandra is really appreciatable... Now i like the kindship in the country rather than other party of now... nepal is being like one with our gaurdain. what did communist.. they just gave is troub,e... but i like kingship better than other party... im veryvery happy to listen that.....coz we need the king king as his last choice,,,,,,,

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक