20101108

जब लौरो टेक्दै डिसीनेपाली समाजका अगुवाहरु अमेरिकामा यसरी देउसी भैलो खेले !
अमेरिकामा मेरो बसाइ ३ बर्ष पुरा भयो र यो चौथो बर्ष हो यो । यस् पटकको दशै तिहार बल्ल रमाइलो सँग मनाउन पाएँ मेरी प्राण प्रिय आमा को साथमा । पचास भन्दा बढी सामाजिक संस्था भएको डिसी मेट्रो एरियामा एउटा डिसी नेपाली समाज भन्ने नयाँ जन्मिएको संस्था बाहेक कसैले देउसी भैलो खेलेर आफ्नो परम्परा थाम्नु पर्छ भनेको मैले देखिन । डिसी नेपाली समाज लाई धन्यवाद ।


अमेरिकामा हामीले पनि यसरी मनायौं तिहार ! हेर्नुस् स्लाइड शो फोटो  !


News and business from bay are nepalese community by Anil Pandey

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक