एकै छिन् तपाईं पनि सारँगीको रुवाइ सँग रुने मन छ भने ...!
सारँगीको धुन र रुवाइ सुन्दा लाग्छ सारँगीले मलाई हार गुहार गरिरहेछ, रोइ रोइ बोलाउँदैछ, सारँगीको धुन र रुवाइ सुन्दा अमेरिकाबाट मन एकाएक नेपाल पुग्छ जहाँ मेरा गीतहरु सँग, म सँग, मेरो लोक दोहोरीसँग यी सारँगी हरु लय हालेर सँगै रून्थे, आज म कहाँ, मेरा गीत कहाँ, मेरो लोक दोहोरी कहाँ, ती मलाई साथ दिएर रुने सारँगीहरु कहाँ !!! बस् म सँग यिनै यादहरु मात्र बाँकी छन, यसो फुर्सद मिल्यो कि यस्तै यस्तै सारँगीहरुका रुवाइ सुन्दै र हेर्दै मेरो मातृभूमीलाई पराया भुमी अमेरिकाबाट मन मनै स्पर्स गर्न खोज्छु र कल्पनामै भए पनि एकै छिन नेपाल पुग्छु, मात्र कल्पनामा ! एकै छिन् तपाईं पनि सारँगी को रुवाइ सँग रुने मन छ भने भित्र आउनुस् .......


hello i like all most song but breking song all most time thanks for making webside if like where r u let me know iam newmaxcio
ReplyDelete