20101225

भन्नुस् त के यो नेपालको यथार्थता "हिजो आजका कुरा" होइन र ! ?

हुन त सन्तोष पन्त नेपालका हाँस्य सम्राटनै हुन, उनका हरेक सिरियल यती मार्मिक र जनताको मन छुने हुन्छन कि त्यो हामीले बताइरहनु पर्दैन, आज यो भाग हेर्दा हेर्दै जब अन्तिम अन्तिम तिर पुगेँ, यती घत लाग्दो र यथार्थता त्यहाँ देखेँ कि आज मलाई यो भाग अगाडि प्राथमिकताका साथ राख्न मन लाग्यो, हेर्नु तपाईं पनि अनी भन्नुस् त के यो नेपालको "हिजो आजका कुरा" होइन र ! ?
   

For more Hijo ajaka kura click this link below :
http://www.nepalmother.com/2010/11/blog-post_1684.html

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक