20110423

प्रहरी कार्यालयमा खम्बुवान आक्रमण, तीन प्रहरी घाइते !

Exclusive News.........
शुक्रबार पक्राउ परेका कार्यकर्तालाई छुटाउनुपर्ने माग गर्दै मोरङको बेलबारी इलाका प्रहरी कार्यालयमा पुगेका खम्बुवान कार्यकर्ताले प्रहरी कार्यालयमा ढुंगामुढा आक्रमण गरेका छन् । उनीहरूको आक्रमणबाट तीन प्रहरी घाइते भएका छन् । घाइते हुनेहरूमा प्रहरी निरीक्षक रुद्र चुँडाल, हवल्दार ज्ञानबहादुर राई र सशस्त्र प्रहरी सुजन राई रहेका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । झण्डै २ सयको संख्यामा आएका खम्बुवान कार्यकर्ताले प्रहरी कार्यालयमा आक्रमण गरेपछि प्रहरीले प्रतिरक्षामा फायरिङ गरेको
थियो । घटनामा केही प्रदर्शनकारी पनि घाइते भएका छन् ।




अमेरिकामा घर जग्गा किन्न बेच्न र यस सम्बन्धी कार्यका लागि  !
 जिन्दगीमा घर धेरै पटक किनबेच गरिदैन,
 त्यो पनि अझ अमेरिकामा, घर किनबेच गर्दा सहि रियल्टर र कम्पनी छान्नु भएन भने पछी तपाईंले धेरै दु:ख र झन्झट पनि बेहोर्नुपर्ने मात्र होइन घर त्यसै छाड्नुपर्ने पनि हुनसक्छ पछी, तसर्थ परिपक्व, चिनेको र बिस्वासिलो रियल्टर र कम्पनी सँग घर किनबेच गर्नु तपाईंको लागि राम्रो हुन्छ ।   अमेरिकामा ३० बर्ष मा सबैभन्दा कम interest Rate छ अहिले, मात्र 4.5 % वार्षिक । यो बेला घर किन्ने बेला हो । घर भएकाले दोस्रो घर किनेर राख्ने बेला हो । लगानी गरेर प्रतिफल कमाउने बेला हो । अमेरिकामा घर जग्गाको को भाउ बिस्तारै माथि जादै गरेकोले लगानी गर्नेहरुले प्रतिफल पाउने राम्रो अबसर छ, तपाईं ले पनि बिचार गर्ने कि ?? घर किन्न बेच्न र यस सम्बन्धी कार्यका लागि म तपाईंलाई सहयोग गर्न तयार छु संपर्क गर्न सक्नुहुन्छ ।
If you want to Buy, Sale Home and Property in United States of America !  I can Help you !
- Ram Prasad Khanal - Realtor®
 Long and Foster
(Leading Real Estate company in the World)
Cell - 703-419-0924
Email : rampdkhanal@gmail.com
 "Note : This Advertisement is only for Those People Who Legally Live and Work in United State of America"  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक