20110430

नायक राजेश हमाल २५ वर्षिया युवतीसंग विवाह गर्दै

नायक राजेश हमाल बिराटनगर घर भएकी २५ वर्षिया क्षेत्री थरकी एक चलचित्र क्षेत्र बाहिरकी युवती संग विवाह गर्दैछन् । उनि त्रिभुवन विश्वविद्यालयको आमसंचार संकायमा डिग्री पढ्दै गरेकि युवति राजेशकि जिवनसंगिनि बन्दै छिन् । सात वर्षपहिले लाजिम्पाटको होटल र्‍याडिसनमा एक कार्यक्रममा उनलाई राजेशले देखेका थिए त्यतिबेला राजेश र नाम नखुलेकी ती युवतीले इमेल ठेगाना आदानप्रदान गरेका थिए । त्यसपछि सँधैजसो दुवैबीच इमेलमा च्याट भैरहन्छ जुन अहिले पनि गर्ने गरेका छन । राजेश र ती युवती १ महिना अघि जापान र थाइल्यान्डमा पनि बिदा मनाउन गएका थिए । यसविषयमा हमालसंग कुरा गर्दा उनले 'दूध बल्ल दहीको स्वरुप लिएर जम्न थालेको छ । यसलाई हल्लाइदियो भने नजम्न सक्छ' आफ्नो विवाहलाई दही जम्ने विम्वसँग तुलना गर्छन् । जे भएपनि राजेशले ४८ बर्षको उमेरमा आफूभन्दा लगभग
आधा उमेरकी कान्छी ठिटीसँग लगनगाँठो कस्दै छन् ।

सम्बाददाताको आवश्यकता !

छोटै समयमा विश्वभर छरिएर रहेका नेपालीका बिच लोकप्रिय बन्न सफल अमेरिकाबाट प्रकासित, Nepali community based www.NepalMother.com लाई हामी अन्तरराष्ट्रिय स्तरको News, Views, Entertainment Website का रुपमा बिकास गर्दै गैरहेका छौं , बिभिन्न देश तथा अमेरिकाका बिभिन्न स्टेट तथा शहरहरुमा नेपाल मदर डट कम का लागि सम्बाददाताहरुको आवश्यकता छ । आफ्नो बायोडाटा र एक प्रती फोटो सहित ईमेल info@nepalmother.com मा आबेदन पठाउनुहोला । समाचार लेख्न जान्ने, नेपाली टाइप गर्न जान्ने, फोटो र भिडियोको समेत नलेज भएकालाई बिशेष प्राथमिकता । हाललाई सम्बाददाताहरुले Volunteer का रुपमा सेवा गर्नु पर्नेछ ।
हामी तपाईंलाई पैसा दिन सक्दैनौ तर सम्मान र इज्यत अबस्य दिन्छौं, र हामी पनि नेपाल र नेपालीका लागि, Nepali Community का लागि निशुल्क काम गर्छौँ ।
- Editor in Chief, www.Nepalmother.com

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक