20110511

अष्ट्रेलियामा महावीर साहित्य पुरस्कार स्थापना !

सिड्नि। नेपाली साहित्य समाज अष्ट्रेलियाले प्रवासमा वसेर नेपाली साहित्यको प्रवर्द्दन गर्ने श्रष्टालाई सम्मान गर्र्ने पुनित हेतु राख्दै पहिलो अन्तराष्ट्रिय पुरस्कार स्थापना गरेको छ ।आइ एनएल एस् अस्ट्रेलियाका अनुसार विदेशमा वसेर नेपाली कला, साहित्य र संगीतको विकासमा प्रतिवद्ध श्रष्टा तथा ब्यक्तिलाई प्रत्यक वर्ष लक्ष्मी जयन्तीको अवसरमा  सो पुरस्कार र सम्मान पदक दिइने छ । आइएनएल एस्  अष्ट्रेलियाका सल्लाहकार तथा संरक्ष्यक दीपक विष्टले आफना स्वर्गीय पिता महाविर विष्टको नाममा प्रायोजन गर्नुभएको छ ।  १० हजार रुपैयाँ  र सम्मानपत्र दिइने उक्त पुरस्कारको नामाकरण महावीर साहित्य पुरस्कार गरिएको छ । महाविर विष्ट पश्चिम नेपालको प्युठानमा शिक्ष्या तथा समाजको विकासमा परिचित नाम हो । अनेसास अष्ट्रेलियालाई वर्सेनी प्राप्त साहित्यीक कृति, तथा संगीतको मुल्याकनको आधारमा
 गठीत मुल्याकन समितिको सिफारिसमा सो पुरस्कारको घोषणा गरिने अनेसास अष्ट्रेलियाले जनाएको छ । विष्टले तीन वर्षको अवधीमा सो पुरस्कारको राषि वढाएर  पुरस्कारलाई स्थायी रुपमा स्थापित गर्ने योजना रहेको बराइयेको छ। "यो एउटा सुरुवात मात्रै हो, यसले विदेशमा वसेर सफलता प्राप्त नेपालीले पनि यस्तै गरुन भन्ने मार्ग दर्शन गरको छ," विष्टले उल्लेख गर्नुभयो । कैयौ प्रवासि नेपालीहरु यहाँ छन, जसले आफना वुवा आमाको नाममा पुरस्कारको गठन गर्न चाहन्छन । पुरस्कार मुल्याङ्कन समतिमा ज्ञानेन्द्र गदाल, दीपक विष्ट, साहित्यकार कमल भण्डारी तिमिल्सीना र  भुवनेश्वर शर्मा रहनुभएको छ । अनेसास अष्ट्रेलियाले प्रवासी नेपाली लेखक, कलाकार तथा सङ्गितकारलाई  आफना कृति पठाउन अनुरोध् गरेको छ। रचनाकारले इन्टरनेटको मार्फत समेत आफना रचनाहरु पठाउन सक्ने उल्लेख गरिएको छ।

अन्तराष्ट्रिय कलाकार मँच, अमेरिकाको सूचना !!!
गीत, संगीत, चलचित्र, नाटक, वा कुनै पनि क्षेत्रमा कला भएका कलाकार र तिनिहरु लाई माया गर्ने प्रबुद्ध बर्गको एकता एबम हक र अधिकारकालागि स्वतन्त्ररुपमा आवाज उठाउने, आपशी संपर्क, आपत बिपतमा सहयोग, नेपाली कम्युनिटीका लागि मनोरन्जन प्रदान, बिदेशमा नेपाली कला को पहिचान गराउने लगायतका कला सँग सम्बन्धित रहने गरी अमेरिकामा स्थापित यस् अन्तरराष्ट्रिय कलाकार मँच लाई बिस्तार गरिदै छ । इच्छुक नेपाली कुनैपनी बिधाका कलाकारहरु लाई ईमेल वा फोन बाट संपर्क गर्न अनुरोध गरिन्छ । अमेरिकामा प्रधान कार्यालय रहने यस् मन्चको समितीमा जुन सुकै देशमा रहेका नेपाली वा अरुदेशका कलाकार ले सहभागि हुन सक्नेछन । सँख्या हेरी हरेक देश मा यस् मन्च का शाखाहरु पनि बिस्तार गरिनेछ । कलाकार मित्रहरु ईमेल मार्फत तपाईंको विवरण पठाउनुश हामी तपाईंलाई संपर्क गर्नेछौ ।

- अन्तरराष्ट्रिय कलाकार मँच, अमेरिका
President - Ram Prasad Khanal
Email : internationalartistsforum@gmail.com , rampdkhanal@gmail.com
www.iafamerica.blogspot.com

सम्बाददाताको आवश्यकता !

छोटै समयमा विश्वभर छरिएर रहेका नेपालीका बिच लोकप्रिय बन्न सफल अमेरिकाबाट प्रकासित, Nepali community based www.NepalMother.com लाई हामी अन्तरराष्ट्रिय स्तरको News, Views, Entertainment Website का रुपमा बिकास गर्दै गैरहेका छौं , बिभिन्न देश तथा अमेरिकाका बिभिन्न स्टेट तथा शहरहरुमा नेपाल मदर डट कम का लागि सम्बाददाताहरुको आवश्यकता छ । आफ्नो बायोडाटा र एक प्रती फोटो सहित ईमेल info@nepalmother.com मा आबेदन पठाउनुहोला । समाचार लेख्न जान्ने, नेपाली टाइप गर्न जान्ने, फोटो र भिडियोको समेत नलेज भएकालाई बिशेष प्राथमिकता । हाललाई सम्बाददाताहरुले Volunteer का रुपमा सेवा गर्नु पर्नेछ ।
हामी तपाईंलाई पैसा दिन सक्दैनौ तर सम्मान र इज्यत अबस्य दिन्छौं, र हामी पनि नेपाल र नेपालीका लागि, Nepali Community का लागि निशुल्क काम गर्छौँ ।
- Editor in Chief, www.Nepalmother.com


अमेरिकामा घर जग्गा किन्न बेच्न र यस सम्बन्धी कार्यका लागि  !
 जिन्दगीमा घर धेरै पटक किनबेच गरिदैन,
 त्यो पनि अझ अमेरिकामा, घर किनबेच गर्दा सहि रियल्टर र कम्पनी छान्नु भएन भने पछी तपाईंले धेरै दु:ख र झन्झट पनि बेहोर्नुपर्ने मात्र होइन घर त्यसै छाड्नुपर्ने पनि हुनसक्छ पछी, तसर्थ परिपक्व, चिनेको र बिस्वासिलो रियल्टर र कम्पनी सँग घर किनबेच गर्नु तपाईंको लागि राम्रो हुन्छ ।   अमेरिकामा ३० बर्ष मा सबैभन्दा कम interest Rate छ अहिले, मात्र 4.5 % वार्षिक । यो बेला घर किन्ने बेला हो । घर भएकाले दोस्रो घर किनेर राख्ने बेला हो । लगानी गरेर प्रतिफल कमाउने बेला हो । अमेरिकामा घर जग्गाको को भाउ बिस्तारै माथि जादै गरेकोले लगानी गर्नेहरुले प्रतिफल पाउने राम्रो अबसर छ, तपाईं ले पनि बिचार गर्ने कि ?? घर किन्न बेच्न र यस सम्बन्धी कार्यका लागि म तपाईंलाई सहयोग गर्न तयार छु संपर्क गर्न सक्नुहुन्छ ।
If you want to Buy, Sale Home and Property in United States of America !  I can Help you !
- Ram Prasad Khanal - Realtor®
 Long and Foster
(Leading Real Estate company in the World)
Cell - 703-419-0924
Email : rampdkhanal@gmail.com
 "Note : This Advertisement is only for Those People Who Legally Live and Work in United State of America"  


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक