20110829

अमेरिकाको फ्लोरिडा ओर्ल्यान्डोमा तीज महोत्सब एबम "राम प्रसाद खनाल सांस्कृतिक साँझ" भब्यरुपमा सम्पन्न

- By Dhan Man Thapa
अमेरिकाको फ्लोरिडा ओर्ल्यान्डोमा तीज महोत्सब एबम "राम प्रसाद खनाल सांस्कृतिक साँझ" भब्यरुपमा सम्पन्न भएको छ । अन्तराष्ट्रिय नेपाली साहित्य समाज फ्लोरिडा च्याप्टर र फ्लोरिडा का नेपाली समुदायको आयोजना, अन्तराष्ट्रिय कलाकार मन्चका अध्यक्ष्य एबम लोक दोहोरी गायक रामप्रसाद खनालको प्रमुख आतिथ्य एबम प्रस्तुतिमा अत्यन्त रमाइलो ढंग ले सम्पन्न उक्त कार्यक्रममा फ्लोरिडाका बिभिन्न ठाउँबाट उपस्थित नेपाली दिदी बहिनिहरु र दाजुभाइ खनाल सँगै तीज गीत मा शुरु देखी अन्त्य सम्म नाच्दा र कम्मर भाच्दा कार्यक्रम निकै रमाइलो भएको थियो। उक्त कार्यक्रममा प्रमुख अतिथी खनाललाई आयोजक हरुका तर्फबाट अभिनन्दन गरिएको थियो। बिकास देबकोटा, कृष्ण श्रेष्ठ, बिमल नेपाल, चुडामणी खनाल, पुनम घिमिरे, राम प्रसाद खनाल आदिले मन्तब्य राख्नुभएको कार्यक्रमका फोटोहरु आफै यसरी
समाचार बोल्छन ।
           

फोटो : फोटो पत्रकार धन मान थापा/ Nepalmother.com / Dhanphotos.com
          
















No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक