20110921

नेपाललाई नजिकबाट बुझेको एक जना बरिस्ठ पत्रकारसँगको एउटा बिशेष अन्तर्वार्ता, वहाँका कुराहरु गहन छन हेर्नुस् !

नेपालका बरिस्ठ पत्रकार, त्रिभुवन विश्व बिद्यालयका पत्रकारिता बिषयका पुराना प्राध्यापक, प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष, युगसम्बाद साप्ताहिकका प्रधान सम्पादक समेत रहनुभएका श्री सोमनाथ घिमिरेसँग नेपालको राजनीतिक परिस्थिती, पत्रकारिता लगायतका बिबिध बिषयमा नेपाल मदर डट कमका लागि प्रधान सम्पादक रामप्रसाद खनालले अमेरिकाको वूडब्रिज भर्जिनियामा लिनुभएको अन्तर्वार्ता तल प्रस्तुत प्रस्तुत छ।





No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक