20120110

पृथ्वीनारायण शाहवाट निर्माण भएको नेपाल अखण्डित रहोस्, राष्ट्रको सवल स्वाधिनता अक्षुण्ण रहोस् र यो राष्ट्रको आपसी एकता नखल्वलियो् यही मेरो चाहना हो : पूर्व राजा ज्ञानेन्द्र शाह

पूर्व राजा ज्ञानेन्द्र शाहले पृथ्वीनारायण शाहवाट निर्माण भएको नेपाल अखण्डित रहोस् भनी चाहना व्यक्त गर्नुभएको छ । २९० औं पृथ्वी जयन्तीका अवसरमा शुभकामना व्यक्त गर्दै भन्नुभएको छ – यो राष्ट्रको सवल स्वाधिनता अक्षुण्ण रहोस् र यो राष्ट्रको आपसी एकता नखल्वलियो् यही मेरो चाहना हो । यस दिशामा नेपालका सवै समुदाय, वर्ग, धर्म, क्षेत्र र सम्प्रदायका साथ समन्वित रुपमा रही सेवा गर्न म दृढ प्रतिज्ञ छु । नेपाल सुन्दर, शान्त र समृद्ध वन्नुपर्छ भन्दै शुभकामनामा नेपाल राष्ट्र सवैको साझा फुलवारी वन्नु पर्ने र हाम्रो स्रोत, साधन र सामथ्र्यको आधारमा दिव्यउपदेश अनुरुप हाम्रो सामाजिक, सांस्कृतिक, आर्थिक एवम सुरक्षा नीति अघि वढ्नु पर्ने उल्लेख छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक