(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20120110

पृथ्वीनारायण शाहवाट निर्माण भएको नेपाल अखण्डित रहोस्, राष्ट्रको सवल स्वाधिनता अक्षुण्ण रहोस् र यो राष्ट्रको आपसी एकता नखल्वलियो् यही मेरो चाहना हो : पूर्व राजा ज्ञानेन्द्र शाह

पूर्व राजा ज्ञानेन्द्र शाहले पृथ्वीनारायण शाहवाट निर्माण भएको नेपाल अखण्डित रहोस् भनी चाहना व्यक्त गर्नुभएको छ । २९० औं पृथ्वी जयन्तीका अवसरमा शुभकामना व्यक्त गर्दै भन्नुभएको छ – यो राष्ट्रको सवल स्वाधिनता अक्षुण्ण रहोस् र यो राष्ट्रको आपसी एकता नखल्वलियो् यही मेरो चाहना हो । यस दिशामा नेपालका सवै समुदाय, वर्ग, धर्म, क्षेत्र र सम्प्रदायका साथ समन्वित रुपमा रही सेवा गर्न म दृढ प्रतिज्ञ छु । नेपाल सुन्दर, शान्त र समृद्ध वन्नुपर्छ भन्दै शुभकामनामा नेपाल राष्ट्र सवैको साझा फुलवारी वन्नु पर्ने र हाम्रो स्रोत, साधन र सामथ्र्यको आधारमा दिव्यउपदेश अनुरुप हाम्रो सामाजिक, सांस्कृतिक, आर्थिक एवम सुरक्षा नीति अघि वढ्नु पर्ने उल्लेख छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक