20120515

बाउन र छेत्रीलाई गाली गरेर यदी नेपालको सबै समस्या समाधान हुने भए म पनि बाहुन को छोरो भएर जन्मेको रहेछु कृपया मलाई पनि जती सक्छौ गाली गर


3 comments:

  1. I fully agree with Mr. Khanals views. We seem to be heading to the wrong direction by fragmenting our NEPALI identity. First and foremost, lets all realize that we are NEPALI and this is how we should remain united under our flag.

    ReplyDelete
  2. यो सत्य कुरा हो । एक आपसमा मन मुटाब त अहिले देखिनै शुरु हुन थालेको भान हुन्छ । त्यस्तो सानो देशमा एत्रो भाजो हाल्ने माओवादी रणनिती ले अब यो भुस को आगो चाहेर पनि निभाउन नसक्ने अवस्था आएको छ नेपाल मा । तर नेपाल र नेपाली को अस्थित्वो जोगाउने भनेको छेत्री बाहुन ले नै हो साथी हो । कुल जनसंख्या को 53.2% छेत्रीबाहुन छन र पढेलेखेका र नेपाल आर्मिपुलिस लोकसेवा न्ययपालिका सबै तिर छेत्रीबाहुन ६७% छन । अङ्ग्रेज सँग सिमाना मा लड्ने शाहस जनजातिको थिएन र अझै पनि सक्दैन । त्यहा त छेत्रीबाहुन मात्र लडेका थिए । गुरुङ मगर आदी लाई गोर्खा सैनिक मा साह्रै सोझा भनेर मात्र लिएको भनिन्छ तर बहादुर निडर छेत्रीबाहुन मात्र हुन्छ , जसले खुकुरी र तर्बार खेलाएर देश को सिमा जोगाएको कुरा ईतिहास ले बताउछ र अझै पनि त्यो शाहस र बहादुरी देश भित्र होस् या देश बाहिर देखाउन तैयार छन छेत्रीबाहुन आफ्नो पुर्खा को ईतिहास बोकेर । सुनेको कुरा हो, जन्जातिले आफ्नो चेहर अनुसार को देवीदेउतालाई मात्र मान्ने रे । तर हाम्रो सनातन हिन्दू धर्म जो विश्व कै मानब ईतिहास को पहिलो धर्म हो ,यस लाई जोगाउने काम हामी समस्त देश भित्र र देश बाहिर रहेका दाजुभाइ तथा दिदिबहिनी को जिम्मेबारी को बिशय हो । तसर्थ हामी नेपाली सबै एक भएर बाँच्न सिकौ जातिय पहिचान र राज्य सत्ता को पछी लाग्दा भएको पहिचान पनि गुम्ला ।

    ReplyDelete
  3. यो सत्य कुरा हो । एक आपसमा मन मुटाब त अहिले देखिनै शुरु हुन थालेको भान हुन्छ । त्यस्तो सानो देशमा एत्रो भाजो हाल्ने माओवादी रणनिती ले अब यो भुस को आगो चाहेर पनि निभाउन नसक्ने अवस्था आएको छ नेपाल मा । तर नेपाल र नेपाली को अस्थित्वो जोगाउने भनेको छेत्री बाहुन ले नै हो साथी हो । कुल जनसंख्या को 53.2% छेत्रीबाहुन छन र पढेलेखेका र नेपाल आर्मिपुलिस लोकसेवा न्ययपालिका सबै तिर छेत्रीबाहुन ६७% छन । अङ्ग्रेज सँग सिमाना मा लड्ने शाहस जनजातिको थिएन र अझै पनि सक्दैन । त्यहा त छेत्रीबाहुन मात्र लडेका थिए । गुरुङ मगर आदी लाई गोर्खा सैनिक मा साह्रै सोझा भनेर मात्र लिएको भनिन्छ तर बहादुर निडर छेत्रीबाहुन मात्र हुन्छ , जसले खुकुरी र तर्बार खेलाएर देश को सिमा जोगाएको कुरा ईतिहास ले बताउछ र अझै पनि त्यो शाहस र बहादुरी देश भित्र होस् या देश बाहिर देखाउन तैयार छन छेत्रीबाहुन आफ्नो पुर्खा को ईतिहास बोकेर । सुनेको कुरा हो, जन्जातिले आफ्नो चेहर अनुसार को देवीदेउतालाई मात्र मान्ने रे । तर हाम्रो सनातन हिन्दू धर्म जो विश्व कै मानब ईतिहास को पहिलो धर्म हो ,यस लाई जोगाउने काम हामी समस्त देश भित्र र देश बाहिर रहेका दाजुभाइ तथा दिदिबहिनी को जिम्मेबारी को बिशय हो । तसर्थ हामी नेपाली सबै एक भएर बाँच्न सिकौ जातिय पहिचान र राज्य सत्ता को पछी लाग्दा भएको पहिचान पनि गुम्ला ।

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक