20120523

हामी कता जाँदै छौं ???!!! : काठमाण्डौको लागि खाधान्न, तरकारी र पेटोलियम पदार्थको आपुर्तिमा समेत रोक लगाउने रे अब !

बिशालटार, बेनिघाट, सलाङघाट, मलेखु, गजुरी र आदमघाट लगायतका पृथ्बी राजमार्ग वरपर बस्ने बासिन्दाहरुले जातीय राज्यको बिरोध गर्दै मर्स्याङ्दी तथा कालीगण्डकीबाट काठमाण्डौ लगिएको बिद्युत प्रशारण लाइन काटिदिने भएका छन । उनीहरुको भनाई छ, राजधानीलाई नेवा: जाती बिशेषको राज्य बनाइन्छ भनें बिद्युत पनि नेवा: राज्यमैं उत्पादन गरेर बत्ति बालुन । स्थानीय बासिन्दाहरुले काठमाण्डौको लागि खाद्यान्न, तरकारी र पेट्रोलियम पदार्थको आपुर्तिमा समेत रोक लगाउने भएका छन.........................!!! उनिहरुले एक भब्य भेला मार्फत यस्तो निर्णय गरेर जातिय राज्य माग्ने हरुलाई चेत आओस भनेर यस्तो गर्न लागेको बताए , हामी कता जाँदै छौं ???!!!

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक