(नडराउनुस् ! हजुर बा, हजुर आमा देखी बुवा, आमा, छोरा छोरी, नाती नातिना सम्म सबै सँगै बसेर हेर्न, पढ्न मिल्ने, अनुशासन र सभ्यताको ख्याल गर्ने एउटा स्वतन्त्र अनलाइन पत्रिका www.NepalMother.com, नेपाल थाहा पाउन अन्त कतै जानै पर्दैन, एउटा क्लिकमा सबैथोक, संसार भरी छरिएर रहेका नेपालीहरुको साझा मुखपत्र | info@Nepalmother.com)

20120530

यो के वास्तविक कुरा होइन र ? हेर्नुस र मनन गर्नुस त !


1 comment:

  1. यो सत्य हो सम्पादक ज्यू , सबै ले बुझ्नु जरुरी छ नयाँ नेपाल मा । एउटा कुरा नि - संघियता र जातियता मा फरक छ भन्ने ई मुर्ख हरुले बुझेनन । संघइयता भनेको प्रदेसिक राज्य हो र त्यो कुनै १४ अञ्चल र ७५ जिल्ला र ५ बिकास क्षेत्र लाई मिलाउन सक्ने कुरा हो । तर यहाँ अनपढ जनाअवर रुपी किराती र भिखरी भन्ने नेता हरु ले दिन गुजार्न तेस्ताइ मुर्ख दिन बिग्रेका काम नभएका लठेब्रा हरु लाई उचाल्दै छन जातिय राज्य को लडाईं गर्नु पर्छ भनेर । खुकुरी ले हान्दिउ भने कानुन छ बोलेर इन्ले सुन्दैनन । एक साथी ले भनेझै छिन्ताङ कान्ड नै मच्चाउनु पर्ने हो त कि कोतपर्ब ? युद्ध हाम्रो चाहना त होइन तर समय ले जे माग गर्छ । हामी ४ स्टेप पछाडि अझै चुप लगेर सुनेर मात्र बसेक छम । भगवान सँग प्रार्थना गर्छम अझै राम्रो होस् कसैको चित्त नदुखोस् ।

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक

________________________________________
यो मुख्य पृष्‍ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको
Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्‍ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________