20120630

आज हरिशयानी एकादशी, यहाँहरुको एकादशी मंगलमय बनोस्।

आज हरिशयानी एकादशीको पावन अवसरमा भगवान विष्णुको रुपमा तुलसी रोपी चार महिनासम्म वा हरिवोधनी एकादशीसम्म पुजा आराधना गर्ने हिन्दू वैदिक परम्परा छ। वातावरण र स्वास्थ्यको लागि अत्यन्त लाभदायक तुलसी रोपौ, वातावरण शुद्ध बनाउन योगदान गरौं । यहाँहरुको एकादशी मंगलमय बनोस्।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक