अमेरिका नेपाल प्रेस क्लबको आयोजना, शिव बिष्टको सभापतित्व, सक्रिय समाजसेबी खेम भट्टचनको सम्योजन र सँचालनमा नेपालको बर्तमान आर्थिक तथा राजनीतिक अवस्थाको चिरफार र कान्तिपुर दैनिकका पत्रकार सञ्जय न्यौपाने को बिदाइ कार्यक्रम अमेरिकाको डिसीमा मा सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथी राजदुत डा शंकर शर्मा, नेपाली काङ्रेस का युबा नेता विश्वबन्धु प्रसाईं, अन्तरराष्ट्रिय कलाकार मन्चका अध्यक्ष राम प्रसाद खनाल, अन्तरराष्ट्रिय नेपाली साहित्य समाज का डिसी म्याट्रो च्याप्टर अध्यक्ष प्रकाश नेपाल ले मन्तब्य राख्नुभएको उक्त कार्यक्रममा डा चित्र कृष्ण तिवारीले नेपालको राजनीति का सन्दर्भमा र अर्थशास्त्री डा गोबिन्द तिमील्सिना ले आर्थिक कार्यपत्र पेश गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा अध्ययन पुरा गरी नेपाल फर्किन लागेका कान्तिपुरका पत्रकार सञ्जय न्यौपाने लाइ बिभिन्न संघ संस्थाका तर्फबाट बिदाइ कार्यक्रम गरिएको थियो। हेर्नुस फोटो र भिडियोहरु तल :
(नडराउनुस् ! हजुर बा, हजुर आमा देखी बुवा, आमा, छोरा छोरी, नाती नातिना सम्म सबै सँगै बसेर हेर्न, पढ्न मिल्ने, अनुशासन र सभ्यताको ख्याल गर्ने एउटा स्वतन्त्र अनलाइन पत्रिका www.NepalMother.com, नेपाल थाहा पाउन अन्त कतै जानै पर्दैन, एउटा क्लिकमा सबैथोक, संसार भरी छरिएर रहेका नेपालीहरुको साझा मुखपत्र | info@Nepalmother.com)
Subscribe to:
Post Comments (Atom)
________________________________________
यो मुख्य पृष्ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________
यो मुख्य पृष्ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक