(नडराउनुस् ! हजुर बा, हजुर आमा देखी बुवा, आमा, छोरा छोरी, नाती नातिना सम्म सबै सँगै बसेर हेर्न, पढ्न मिल्ने, अनुशासन र सभ्यताको ख्याल गर्ने एउटा स्वतन्त्र अनलाइन पत्रिका www.NepalMother.com, नेपाल थाहा पाउन अन्त कतै जानै पर्दैन, एउटा क्लिकमा सबैथोक, संसार भरी छरिएर रहेका नेपालीहरुको साझा मुखपत्र | info@Nepalmother.com)

20120722

बुटवलबाट सन्धीखर्कतर्फ आउँदै गरेको ना२ख ७९४८ नम्बरको गाडी अर्घाखाँचीको दहखोलामा आइतबार साँझ भएको दुर्घटनामा १७ जनाको मृत्यु

अर्घाखाँचीको दहखोलामा आइतबार साँझ भएको दुर्घटनामा १७ जनाको मृत्यु भएको छ ।  १५ जनाको घट्नास्थलमै मृत्यु भएको हो भने  दुई जनाको सन्धीखर्कस्थित जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । बुटवलबाट सन्धीखर्कतर्फ आउँदै गरेको ना२ख ७९४८ नम्बरको फोर्स गाडी अर्घाखाँचीको नरपानीस्थित दहखोलामा दुर्घटना भएको थियो । घाइते तीन जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा नेपाली सेना, प्रहरी र स्थानीयवासीले उद्दार गरिरहेका छन् । मृतक मध्ये चालक राजेन्द्र चौधरी, बाँकेका गाडी धनी नारायण पन्थी, अर्घाखाँची बंगलाकी सीता बस्नेत, केरुङ्गाका हेमराज खनाल र कपिलवस्तुका कृष्ण चौधरी बाहेक अन्यको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक

________________________________________
यो मुख्य पृष्‍ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको
Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्‍ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________