नवलपरासीको त्रिवेणीमा आइतबार दिउँसो भएको बस दुर्घटनामा परी कम्तिमा ३९ जनाको मृत्यु भएको छ ।झुलानीपुरवाट त्रिबेणीतर्फ जादै गरेको लु १ ख २३५६ नम्बरको बस त्रिवेणीसूस्ता गाविस वडा नं. ९ लक्ष्मीपुरबाट गण्डक नहरमा खसेको प्रहरीले जनाएको छ । अहिलेसम्म ३९ जनाको शव निकालिएको छ । उनीहरुमध्ये २८ पुरूष, १० महिला र एक बालिका छन् । मृतकहरुमा अधिकांश भारतीय नागरिक रहेका छन् । २४ जनाको जनाको जीवितै उद्धार गरिएको छ । प्रहरी र स्थानीयवासीले उद्धार कार्य गरीरहेका छन् । उद्धारका लागि गण्डक नहरको पानी बन्द गरिएको छ ।
(नडराउनुस् ! हजुर बा, हजुर आमा देखी बुवा, आमा, छोरा छोरी, नाती नातिना सम्म सबै सँगै बसेर हेर्न, पढ्न मिल्ने, अनुशासन र सभ्यताको ख्याल गर्ने एउटा स्वतन्त्र अनलाइन पत्रिका www.NepalMother.com, नेपाल थाहा पाउन अन्त कतै जानै पर्दैन, एउटा क्लिकमा सबैथोक, संसार भरी छरिएर रहेका नेपालीहरुको साझा मुखपत्र | info@Nepalmother.com)
Subscribe to:
Post Comments (Atom)
________________________________________
यो मुख्य पृष्ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक

No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक