20120823

जापानको टोकियोमा प्रधान कार्यालय रहेको बिबी एयरले काठमाडौं सहित विभिन्न देशमा नयाँ उडान थाल्ने

बिबी एयरले काठमाडौं मलेसिया उडान थाल्ने 
जापानको टोकियोमा प्रधान कार्यालय रहेको बिबी एयरले काठमाडौं सहित विभिन्न देशमा नयाँ उडान थाल्ने भएको छ । जापानका गैर आवासिय नेपाली भवन भट्टले सञ्चालन गरेको यो एयरलाइन्सले आगामी सेप्टेम्बर १३ तारिखदेखि काठमाडौं– क्वालालम्पुर उडान थान्ने भएको छ । मलेशियाको क्वालालम्पुरमा
बिहीबार कार्यक्रममा मलेशियाको बजार ब्यबस्थापनको जिम्मा लिएको मेरो स्काइ ग्रुपका बजार ब्यबस्थापक रमेश भण्डारीले बिदेशमा बस्ने नेपाली र बिदेशी पर्यटनको रुपमा नेपाल भित्र्याउने आफ्नो उद्देश्य रहेको बताउनुभयो । यो एअरलाइन्सको काठमाडौमा कर्पोरेट कार्यालय छ । यो सहित काठमाडौंबाट क्वालालम्पुर र क्वालालम्पुरबाट काठमाडौको सिधा उडान गर्ने एयरलाइन्स चार वटा भएका छन् ।

*****************************
यो सूचना केबल अमेरिका बस्ने नेपाली साथीहरुका लागि हो । अन्य देशबाट संपर्क नगर्नु हुन बिनम्र अनुरोध छ । नेपाली लाई नै मौका दिउँ भनेर यो सूचना www.nepalmother.com र face book मा समेत राखिएको छ । यदी तपाईं वा तपाईंका कोही साथी आफन्त लाई जागीर चाहिएको छ भने हामीलाई संपर्क गर्न भनिदिनुस् है त ।
४ जना नेपाली क्यासियर, जना एसिस्टेन्ट 
        म्यानेजरको आवश्यकता !
हामी द्वारा सँचालित भर्जिनियाकै ठुलो 7-11 Store (Front Royal) लाई तुरुन्त ४ जना नाइट तथा डे सिफ्ट मा काम गर्ने नेपाली क्यासियर, २ जना एसिस्टेन्ट म्यानेजरहरु चाहिएको छ । अमेरिकाको भर्जिनिया, डिसी, म्यारिल्यान्डमा बसोबास गरेका वा अमेरिकाका अन्य स्टेट बाट मुभ भएर भर्जिनिया आउन चाहने, कामको खोजी मा रहेका, श्रीमान श्रीमती, साथी साथी वा कोही पनि नेपालीहरु (जसलाई 7-11 वा अन्य कामको अनुभब छ भने) हामीलाई तु संपर्क गर्नुस
 - 703-419-0924, email : rampdkhanal@gmail.com   

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक