अमेरिकाको भर्जिनिया मा आयोजित एउटा पत्रकार सम्मेलनमा युनाईटेड नेपालको आयोजनामा यस बर्ष दसैंको अबसरमा एउटा भब्य नेपाली सांस्कृतिक कार्यक्रम आयोजना गरिने जानकारी दिइयो । अन्तराष्ट्रिय कलाकार मँचका सल्लाहकार समेत रहेका युनाइटेड नेपालका अध्यक्ष एबम बरिस्ठ चलचित्र नायक सरोज खनाल, अर्का नायक किरण प्रताप केसी, मँचका केन्द्रिय सदस्य समेत रहेका चर्चित न्रित्य निर्देशक नबिन केसी, गायक सुनिल उप्रेतिले कार्यक्रमका बारेमा प्रकाश पार्नुभएको थियो । यस बर्ष एउटा उत्कृष्ट कार्यक्रम गरिनेछ जहाँ राजेश हमाल देखी अमेरिका रहेका बिभिन्न कलाकारहरु समेत सहभागी हुनेछन । कार्यक्रम अक्टोबर १४ तारिखमा भर्जिनियाको मनाससमा अबस्थित हिल्टन पर्फर्मिङ आर्ट सेन्टरमा हुनेछ । उक्त कार्यक्रम लाई भब्य रुपमा सफल पार्न र सहयोग गर्न अन्तरास्ट्रिय कलाकार मँच अमेरिकाले अमेरिकाबासी नेपालीलाई आग्रह गर्दै मँच आफ्ना हस्तिहरु समेत संलग्न रहेको यूनाइटेड नेपालको आयोजना मा हुने उक्त कार्यक्रम लाई सफल पार्न लाग्ने मँच का अध्यक्ष रामप्रसाद खनालले जानकारी दिनुभएको छ । राकेश तुलाधरको निवासमा आयोजित उक्त पत्रकार सम्मेलनको भिडियो यहाँ प्रस्तुत गरिएको छ ।
(नडराउनुस् ! हजुर बा, हजुर आमा देखी बुवा, आमा, छोरा छोरी, नाती नातिना सम्म सबै सँगै बसेर हेर्न, पढ्न मिल्ने, अनुशासन र सभ्यताको ख्याल गर्ने एउटा स्वतन्त्र अनलाइन पत्रिका www.NepalMother.com, नेपाल थाहा पाउन अन्त कतै जानै पर्दैन, एउटा क्लिकमा सबैथोक, संसार भरी छरिएर रहेका नेपालीहरुको साझा मुखपत्र | info@Nepalmother.com)
Subscribe to:
Post Comments (Atom)
________________________________________
यो मुख्य पृष्ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________
यो मुख्य पृष्ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________

No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक