20121012

नेपाल त्यसै बिग्रेको होइन, यस्तै पिपलपाते, जे मन लाग्यो त्यही बोल्ने, जहाँ पुग्यो त्यहीको भैदिने, सोच्दै नसोची बोलिदिने कमरेड प्रचण्ड जस्ता महान राजनेता भनाउँदाहरुको कारण हामी यो अवस्थामा छौं, यो भिडियो हेरेर एक चोटि आफै मनन गर्नुस त !

2 comments:

  1. Ujjwal kc from Belgium said....
    प्रचण्ड बेल्जियम झरेका छन् मेरा यहाँका प्रिय मित्रहरुमा खैलाबैला मच्चियको छ उनको स्वागतमा काम माम छोडेर खटेका छन...तर यो भिडियो हेरेर मेरो मनमा यस्तो प्रश्न पो पलायो ....अब यिनले यहाँ चाहिं कुन राज्य घोषण गर्ने त ??? किनकी यहाँ धेरै नेपालीले राज्य बिहिन भएको आधारमा permanent resident card अर्थात् यहाँ बस्ने कागज पाएका छन्.... कतिले बेल्जियमको नागरिकता नै लिसक्नु भएको छ ........कोहि साथीलाई चोट पार्नु मेरो उदेश्य होइन यसो भएमा मित्र सम्झेर क्षमा गर्नु होला तर क्षमा गर्नु अघि कृपया एक पटक अवस्य चिन्तन गर्नु होला तपाई हामि जस्ता लाखौ नेपाली विदेश पलायन हुनुमा तपाईहरुका लागि प्रात: स्मरणीय यी परमपूज्य नेता ज्यूहरुको कति प्रतिशत हात छ ??? मैले भन्नु पर्दा ९९ प्रतिशत भन्छु ....तपाई आफनो हिसाब आफै लगाउनुस ........ जय होस् ..

    ReplyDelete
  2. Tyo nepal lai somalia banayera ,nirdosh garib nepali ko hatya garera , sojha sajha janta lai udante sapna dekhayera , nepali bhitra ko aatmiyata ma jatiya fut lyayera chheparo le rang phere jasto dinai pichhe boli pherne yasta lai Swagat garne pani tyasai ka matiyar ta holan ni.

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक